|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
"माओवादीको जनसेना बिघटन हुँदैन" काठमाडौं, June 10, 2008- माओवादीका एक प्रभावशाली युवा नेताले जनसेना विघटनसहित कांग्रेसले सारेका सात शर्त फिर्ता नलिए मुलुक गृहयुद्धमा धकेलिने चेतावनी दिएका छन् । ती नेताले जनसेना कुनै हालतमा बिघटन नहुने बताएका छन् । माओवादीको युवा पुस्ताभित्र प्रचण्डका उत्तराधिकारी मानिने नेत्रबिक्रम चन्द 'बिप्लब' ले उक्त चेतावनी दिएका हुन् । पार्टी सत्तामा गएपछि कुनै नेतृत्वमाथि कुनै दुर्घटना हुनसक्ने वा सत्तामा गएको नेतृत्व बिकृतिमा फस्नसक्ने भएकाले खवरदारीकालागि माओवादीले नेतृत्वको एक महत्वपूर्ण हिस्सालाई संविधान सभा र सत्ताबाहिर राख्ने निर्णय गरेको छ । 'बिप्लब' सो पंक्तिका अग्रणी नेता हुन् । उनी पार्टीभित्र 'हार्ड लाइनर' नेताको रुपमापनि चिनिन्छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै 'बिप्लब' ले कांग्रेसले राखेका मागहरुले द्धन्द बढाउने ठोकुवा गरे । 'जनसेना बिघटन गर भन्नु कुनै दृष्टिलेपनि व्यवहारिक हैन' बिप्लबले कांग्रेसप्रति संकेत गर्दै चेतावनीको भाषामा भने- 'कांग्रेसका मागले गृहयुद्धको खतरा निम्त्याउन सक्छ ।' कांग्रेसले शर्तहरु तेर्स्याएर मुलुकलाई उल्टो दिशामा लान खोजेको आरोपपनि उनले लगाएका छन् । कांग्रेसका सहमहामन्त्री अर्जुननरिसंह केसीले माओवादीले हठको राजनीति गरेको बताउँदै हठ त्याग्नुपर्ने सुझाव दिए । 'राजतन्त्र उखेलिएको छ तर उखेलिएको राजतन्त्रको डोबमाथि अर्को निरंकुशता नजन्मियोस् भन्नेमा केसी सचेत छ' केसीले भने- 'माओवादीले लोकतान्त्रिक अभ्यासमा आफूलाई उतार्नुपर्छ ।' -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®