Pashupati Temple in Kathmandu. Photos
taken in 2006 by
eEyeCam
काठमाण्डौं, October 17, 2008-
हिन्दुहरुको प्रसिद्ध तिर्थस्थल पशुपतिमा आन्तरिक तथा बाह्य पर्यटकलाई
आकर्षित गर्ने उद्धेश्यका साथ कार्तिक १ गतेदेखि पशुपति महोत्सब सुरु भएको
छ ।
राष्ट्रपति डा. रामबरण यादवले महोत्सबको उद्घाटन गर्दै नेपालमा धार्मिक
पर्यटनको ठूलो सम्भावना रहेको बताए । नेपाल साँस्कृतिक रुपमा एक धनी
राष्ट्र भएको चर्चा गर्दै राष्ट्रपति डा. यादवले भाइचाराको संस्कृतिलाई
फैलाउदै जानुपर्ने धारणा राखे । Main entrance of Pashupati Temple. Photos taken
in 2006 by
eEyeCam
देशमा सबै धर्म, जाति र संस्कृति मान्ने समुदायहरु
हातेमालो गर्दै राष्ट्र निर्माणमा एकजुट हुनुपर्ने राष्ट्रपतिको भनाइ थियो
।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा शुरु भएको सो महोत्सवमा भजन, कीर्तन
तथा धार्मिक प्रवचन गरिने कार्यक्रम छ । कार्तिक ३ गते समापन महोत्सवको
उद्घाटन गर्नुअघि पशुपतिको बनकाली क्षेत्रमा विभिन्न झाँकी तथा पदयात्रा
गरिएको थियो ।
-Santa Bagam in Kathmandu
Main entrance at Pashupati Temple in Kathmandu.
Photos taken in 2006 by
eEyeCam
Bagmati River and crematorium below Pashupati
Temple in Kathmandu. Photos taken in 2006 by
eEyeCam.
Indian Sadhus at Mrigasthali, near Pashupati
Temple in Kathmandu. Photos taken in 2006 by
eEyeCam.
Old Age People Shelter near Pashupati Temple in
Kathmandu. Photos taken in 2006 by
eEyeCam
An old widow at the shelter.
Religious gifts shops near Pashupati Temple in
Kathmandu. Photos taken in 2006 by
eEyeCam