Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

अधिराजकुमारीले पनि भाईटीकामा नेपाल फर्काउन सकिनन् पारशलाई



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, October 30, 2008- पूर्व युवराज पारशलाई लिन सिङ्गापुर गएकी पूर्व अधिराजकुमारी हिमानी रित्तो हात नेपाल फर्कनु परेको छ । दशैं लगत्तै उनी सिङ्गापुर गएकी थिइन् र जानुको एउटै उद्देश्य थियो तिहार मनाउन पारशलाई नेपाल फर्काउनु ।

राजतन्त्रको समाप्तीलगत्तै सिङ्गापुर गएका पारश दशैंमापनि नेपाल आएनन् जवकि दशैं मनाउनकालागि हिमानीसहित उनका छोरा ह्दयेन्द्र र छोरी पूर्णिका नेपाल आएका थिए ।

तिहारमासमेत पारश नआउने देखिएपछि उनलाई नेपाल ल्याउनकालागि पूर्व राजा ज्ञानेन्द्र आफैले हिमानीलाई सिङ्गापुर पठाएका थिए । हिमानीको करिव दुई हप्तासम्मको प्रयत्नलेपनि नेपाल फर्कनकालागि पारशको मन पगाल्न सकेन ।

जानकारीअनुसार पटक पटक हिमानीले नेपाल फर्कन आग्रह गरेपछि हिमानीसँग रिसाएका पारशले थप दबाब दिए नराम्रो हुने चेतावनीसमेत हिमानीलाई दिएको सुत्र बताउँछ। । पारश नआउन नमानपछि दुखित हिमानी बुधबार दिउसो एक्लै नेपाल फर्किन् ।

यदि पारश नेपाल फर्केको भए आज निर्मल निवासमा उनकी बहिनी प्रेरणालगायत स्व. धीरेन्द्रका छोरीहरु पूजा, दिलाशा र शीताष्माले उनलाई भाइटीका लगाइदिने कार्यक्रम थियो ।


Former Crown Prince Parash Shah & Crown Princess Himani. Photos courtesy: Royal sources.
 
तर पारश आएको भएपनि निर्मल निवासमा भाईटीकाको कार्यक्रम नहुने रहेछ । किनभने हिमानी नेपाल फर्केकै दिन पूर्व शाहज्यादी शीताष्माका पति अभिनेशकुमार सिंहको निधन हुनपुग्यो ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®