Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पूर्व युबराज पारसले बेचे ५५ करोडको अपुताली जमिन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जोडे सिङगापुरमा घर र गाडी


पारशले बेचेको प्रभु शमशेरको घर Photo: Sitaram

काठमाण्डौं, December 1, 2008-
देशभित्र रहेको सम्पत्ति बेच्दै रकम बाहिर लैजानेमा पूर्व युवराज पारशपनि थपिएका छन् । हाल सिङ्गापुरमा बसोबास गर्दै आएका पारशले आफूलाई पुख्र्यौली सम्पत्तिका रुपमा राणापरिवारबाट घरजग्गा बेचेका हुन् ।

घरसहितको आठ रोपनी जग्गा बेच्नकालागि कागज गरिसकेको श्रोतले बताएको छ ।

काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोगको कम्पाउन्डसँग सटेको पर्यटकीय क्षेत्र ठमेलभित्र पर्ने सो जमिनको खरिद-बिक्री समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । ४२ लाख २० हजार प्रति आनाका दरले भएको बिक्री सम्झौताअनुसार पारसले एक रोपनी बराबर ६ करोड ७५ लाख रुपैयाँ पाएको बताइएको छ ।

जग्गामा निर्माण भइसकेको बंगलाको मूल्य भने जम्माजम्मी एक करोड मात्र भएको बताइएको छ । रोपनीको ६ करोड ७५ लाख र बंगलाको मूल्यसमेत गरेर आठ रोपनी जग्गाको मूल्य ५५ करोड तय भएको हो ।

पारसले सो घरजग्गा प्रभुशमशेर राणाबाट अपुतालीस्वरुप पाएका हुन् । पूर्व राजा एबं पारशका पिता ज्ञानेन्द्रका राजनीतिक सल्लाहकार मानिने प्रभु शमशेर राणा प्रधानमन्त्री जुद्ध शमशेरका नाति हुन्। प्रभु शमशेरले सोही घरजग्गा आफ्नो मृत्युपछि पाउने गरी बकस गरेर दिएका थिए ।

पत्नी हिमानीसँगको झगडापछि पारश फेरि सिङ्गापुर फर्किइसकेका छन् । उनले त्यहाँ घर र गाडीसमेत किनिसकेका छन् । करोडौं मूल्य पर्ने घर र गाडी किन्न पारशलाई पैसा कहाँबाट आयो भन्ने विषयमा सर्बसाधारणमा जिज्ञाशा रहेका बेला पारशले अपुतालीबाट आएको सम्पत्तिबाट सिङगापुरमा घर-गाडी किनेको देखिएको छ ।

-Sitaram Baral in Kathmandu
 
Read related news:
» यसरी भयो पूर्व राजकुमारीको श्रीमानको निधन
» दुच्छर सासु र सोझी राजकुमारीबीचको खटपटले पूर्व राजा ज्ञानेन्द्रलाई चिन्ता
» स्व. अधिराजकुमारी श्रुतिका पति गोरखले दोश्रो विवाह गर्ने (6 Photos)
» पूर्व शाही राज खान्दानमा बियोग


» नारायणहिटी राजदरवार हत्याकाण्डको ८ बर्ष: जहाँबाट नेपाली राजतन्त्रको अबसानको सूत्रपात भयो


» पूर्व युवराज पारशको बिदेश पलायनको कारण के हो?

   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®