|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
नेता हुनु त प्रचण्ड
जस्तो !![]() Prachanda after his victory in Kathmandu-2. Photo: Santa Gaha Magar संविधान सभा सम्पन्न भैनसक्दै नेकपा एमाले सरकारबाट हटेपनि नेपाली कांग्रेस भने तत्काल सरकारबाट नहट्ने भएको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चुनाव र नयाँ सरकारका विषयमा निर्णय गर्न अन्तिम निर्णयकालागि कांग्रेसले आगामी १२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । संविधान सभा निर्वाचनको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा केही केन्द्रीय सदस्यले एमाले झैं नेपाली कांग्रेसपनि सरकारबाट हट्नुपर्ने धारणा राखेका थिए । तर प्रम कोइरालाले प्रधानमन्त्रीले राष्ट्राध्यक्षको समेत निर्वाह गरेको बताउँदै राजिनामा नदिने बताउनुभएको थियो । संविधानको निर्वाचन सम्पन्न भैसकेपछिमात्र आफूले सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीले बताउनु भएको थियो । उता माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई सरकारमा फर्कन आग्रह गर्नुभएको छ । प्रचण्ड विहीबार विहान एमालेका निवर्तमान महासचिव माधव नेपालको कोटेश्वरस्थित निवासमा पुग्नुभएको थियो । प्रचण्डले सरकार छाड्ने एमालेको निर्णय फिर्ता लिन आग्रह गरेपछि एमाले महासचिवले प्रचण्डको प्रस्ताव सकरात्मक भएको बताउँदै बैशाख १५ मा बस्ने केन्द्रीय कमिटीको बैठकले यससम्बन्धी अन्तिम निर्णय गर्ने बताउनु भएको थियो । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®