|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपतिका छोरालाई उम्मेद्वार बनाएकोमा बिरोध र राजिनामा काठमाण्डौ, 15 Mar, 09- राजनीतिमै नरहेका व्यक्तिलाई नेपाली कांग्रेसको तर्फबाट संविधान सभा उपनिर्वाचनको टिकट दिइएको भन्दै धनुषाका नेपाली कांग्रेसका नेता- कार्यकर्ताहरुले पार्टीबाट राजिनामा दिएका छन् । राष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई पार्टीको तर्फबाट उम्मेदवार बनाइएपछि टिकटका दावेदार अन्य नेता र तिनका समर्थकहरुले राजिनामा दिएका हुन् । राजिनामा दिनेमा क्षेत्रीय सभापतिसमेत छन् । पिता राष्ट्रपतिमा निर्वाचित भएपछि छोरा डा. चन्द्रमोहन कुवेतबाट स्वदेश फर्केका थिए । कांग्रेस श्रोतका अनुसार नेपाल फर्कनुअघि चन्द्रमोहन कुवेतमा १४ बर्ष चिकित्सा पेशामा सकृय थिए । पिता रामबरण यादव राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाल फर्केपनि उनले राजनीतिको साटो चिकित्सा पेशालाई नै रोजेका थिए । उनी पछिल्लो समय बिर अस्पतालमा कार्यरत थिए । उनलाई उम्मेदवारीकालागि पार्टीको जिल्लाले सिफारिस नै नगरेको बताइएको छ । राष्ट्रपति पुत्र डा. चन्द्रमोहनलाई उम्मेदवार बनाउने निर्णय नेपाली कांग्रेसको केन्द्रले गरेपछि धनुषा कांग्रेसका क्षेत्रीय सभापति मोहनकुमार िसंह माथेमा र योगेन्द्र परियार, महासमिति सदस्य झागरु यादव र जिल्ला कार्यसमिति सदस्य सन्तोष यादवसहित १४ जनाले राजिनामा दिएका छन् । राष्ट्रपति डा. यादवको दबाबमा पार्टी सभापति गिरिजाप्रसाद कोइराला र कावा सभापति सुशील कोइरालाले राष्ट्रपति पुत्रलाई टिकट दिएको उनीहरुको आरोप छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||