Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गणतन्त्र साईनवोर्डमा मात्र लेखिएर जनता नअघाउने-प्रचन्ड

काठमाडौं,  August 10, 2008-नेकपा माओवादी अध्यक्ष प्रचन्डले एक हप्ता भित्र जसरी भएपनि आफ्नै नेतृत्वमा सरकार वन्ने बताएका छन् ।

राष्ट्रपतिले दिएको म्याद भित्र दलहरुवीच सहमती जुट्न नसकेको भोलि पल्ट उनको यस्तो भनाई सार्वजनिक भएको हो ।

काठमाडौ मातातिर्थमा साउन २५ गतेदेखी शुरु भएको निशुल्क स्वास्थ्य शिविरको उद्घाटनका अवसरमा वोल्दै अध्यक्ष प्रचण्डले माओवादीले सरकार वनाएपनि जनताका काम गरेर मन जित्ने बताए ।

अध्यक्ष प्रचण्डले काँग्रस, एमालेले आफ्नॊ पक्षमा जनता कहिल्यै नहुने डरले माओवादीको सरकार वन्न नदिएको आरोप लगाए ।

नेपालमा राजनैतिक परिवर्तन भएपनि जनताको जीवन स्तरमा परिवर्तन नआएको वताउदै उनले गणतन्त्र साईनवोर्डमा मात्र लेखिएर जनता नअघाउने भनाई राखे ।
अध्यक्ष प्रचण्डले संविधान सभा र शान्ती प्रकृयाको नेतृत्व गर्न जनताले माओवादीलाई मत दिएको तर केही जनविरोधी तत्वहरुले जनादेशको अपहेलना गरेर संसदिय फोहोरी खेल खेल्न थालेको आरोप लगाए ।

सहमती जुटाउन नसकेको साउन २४ गतेको वैठकबाट बाहिरिदा तीनै दलका शीर्ष नेताहरुले सहमतीको प्रयास जारी रहने बताए पनि आज वैठक बस्न सकेन । आज विहान ११ बजे शान्ति मन्त्रालयमा बैठक बस्ने जानकारी नेताहरुले दिएका थिए ।

-Santa Bagam in Kathmandu














   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®