![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
अनलाइन नेपाली कविता बाचन
प्रतियोगितामा २७ मुलुकबाट १०३ जना कविहरु भाग लिए केन्ट, वेलायतबाट सुहिम याक्थुङ यू.के.,
February 12, 2008 -अनलाइन
नेपाली साहित्य मंचद्धारा आयोजित नेपाली साहित्यकै इतिहासमा पहिलो पटक
विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ को पहिलो चरण अत्यन्तै भब्यताका साथ
सम्पन्न भएको छ ।विश्वका २७ मुलुकबाट १०३ जना कवि कवियत्री तथा साहित्यकारहरुले बेमेल समयअन्तरका वावजुद् पनि अनलाइनको वेभक्याम मार्फत सहभागिता जनाउनुले स्वयँ आयोजकहरु अचम्मित भएका छन् । उनीहरुले आशा गरेभन्दा अत्यधिक सहभागिता रहेको कुरा उल्लेख गरेका छन् । अत्याधिक सहभागिताको कारण उत्कृष्ट कविताहरुको घोषणा आगामी शनिवारमात्र गरिने जानकारी पनि गराएका छन् । प्रतियोगिता संचालन र नियन्त्रणको लागि विशिष्ट सरुवेयर प्रयोग गरिएकोले यो कार्यक्रम सम्भव भएको थियो । अमेरिकाको न्युयोर्कबाट साहित्यकार तथा कानून ब्याबसायी बिनोद रोका ज्युले जानकारी दिए अनुसार उनकै कार्यालयमा जम्मा भएर न्युयोर्क शहरका सात्यि अनुरागीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको लागि प्रस्तुत गरिएका सबै कविताहरु विभिन्न देशमा रहेका मूल्याकनकर्तालाई पठाउनेक्रम जारी रहेको र ती सबै कविताहरु चाँडै अनलाइनमा नै पनि सबैले हेर्न सक्ने कुरा जनाइएको छ । कार्यक्रम श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन संचालन गरिएको थियो । उत्कृष्ट कविताहरुको नतिजा मंचका आधिकारिक वेभपेज www.sahityaGhar.com मा प्रकाशन गरिने भएको छ । प्रतियोगिताका विजयी कवि कवियत्रीहरुले नगद, प्रमाण पत्र लगायतका पुरस्कारहरु प्राप्त गर्नेछन। |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®