|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
एक मधेश एक प्रदेशको माग संबिधानमा लेखाएरै छाड्ने
मन्त्रिको सङ्कल्प![]() Minister sUpendra Yadav and Renu Yadav at the event. Photo: Dinesh लहान, 30 Jan, 09- देशको संरचनामा परिवर्तनसँगै प्रशासनिक संरचनासलाई पनि लोकतान्त्रिक ढांचामा लैजाउंनु पर्ने परराष्ट्र मन्त्रि उपेन्द्र यादवले बताउंनुयभयो । नेपाल मधेशी निजामति कर्मचारी मन्चको प्रथम राष्ट्रिय सम्मेलनलाई शुक्रवार लहानमा उद्घाटन गर्दै मन्त्री यादवले आजको युग विभेद अन्त्यको युग हो, संसारमा नै परिवर्तन भईरहेको छ, आज अमेरिकामा काला जातीका राष्ट्रपति हुनुभएको छ । सोही अनुरुप नेपालमा पनि परिवर्तन हुनुपर्ने बताउंनुभयो । मन्त्री यादवले 'मधेश स्वायत्त प्रदेश मधेशी जनताको भविष्य हो, त्यसैले मधेशको स्वायत्ताको लागि हामी संविधान सभामा लेखेर छाड्छौ' भन्नु भयो । मधेशमा रहेको उद्योगहरु संचालन गर्न सरकारले निर्णय तथा सुरक्षा व्यवस्था मिलाउंछ । तर माओवादीका ट्रेड युनियनले उद्योगमा तालाबन्दी गर्ने गरेकोले समस्या बढदै गएको मन्त्री यादवले बताउंनुयभो । कार्यक्रममा शिक्षा मन्त्री रेणु यादवले समग्र मधेश एक प्रदेश संविधानमा लेखाउंनको निम्ति हामी सरकारमा गएका हौं । मधेश र मधेशीको माग पूरा भएन भने हामी मन्त्री मात्रै नभई सभासद्हरु पनि राजिनामा दिएर सडकमा आएर आन्दोलन गर्ने बताउंनुभयो । |
|
|
अब हुने आन्दोलन वार कि पारको हुन्छ र मधेश र मधेशीको अन्तिम आन्दोलन हुने
शिक्षा मन्त्री यादवले बताउंनुभयो । नेपाल मधेशी निजामति कर्मचारी मंचका अध्यक्ष विनोदकुमार िसंहको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सभासद् राजलाल यादव, शत्रुधन िसंह, प्रधानमन्त्री कार्यालयका सचिव डा. ब्रजकिशोर साह लगायतकाले मन्तव्य राख्नु भएका थिए । उक्त कर्मचारीहरुको सम्मेलन माघ १७, १८ र १९ गतेसम्म हुने आयोजकले बताए । Dinesh Gupta in Lahan |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||