Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
थारुहरुले 'एक मधेश एक प्रदेश' बिरुद्ध वारपारको
आन्दोलन गर्ने

Tharus against "One Madhes". Photo: Santa
काठमाडौं, August 2, 2008-
थारु समुदायका सभासदहरुले 'एक मधेश एक प्रदेश' को माग संघीयता
विरोधीहरुले उठाएको आरोप लगाएका छन्।
साउन १८ गते ललितपुरमा आयोजित कार्यक्रममा सभासदहरुले 'एक मधेश एक प्रदेश'
केन्द्रीकृत शासन व्यवस्था चाहनेहरुको माग भएको दाबी गरेका छन् ।
थारु संयुक्त संघर्ष समितिका संयोजक राजकुमार लेखीले एक मधेश एक प्रदेश भयो
भने थारुहरुको पहिचान, प्रतिनिधित्व र राज्यको कुनै पनि निकायमा पहुँच हुनै
नसक्ने ठोकुवा गरे । त्यसैले कथंमकदाचित यस्तो माग पुरा भएमा आफूहरुले
वारपारको आन्दोलन गर्ने लेखीको चेतावनी थियो ।
थारु कल्याणकाराणी सभाका अध्यक्ष अष्टभुजा चौधरीले नेपालमा मधेश भन्ने कुनै
प्रदेश नै नभएको धारणा राखे। । उनले आदिवासी जनजाति मध्ये मगरपछि सबैभन्दा
बढी जनसंख्या भएका थारुहरुको पहिचान मेटाउने खोज्न कसैलाई पनि नछाडिने बताए
।
कार्यक्रममा अन्य वक्ताहरुले भने थारु सभासदहरुले संविधान सभा भित्र आफ्नो
समुदायको आवाज प्रर्याप्त मात्रामा उठाउन नसकेको बताए । कार्यक्रममा नेकपा
माओवादी, नेपाली काँग्रेस, नेकपा एमालेका सभासदहरु उपस्थित थिए ।
-Santa Bagam in Kathmandu |
|