Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

एक उम्मेदवारको हात भाचियो, अर्को उम्मेदवारको बेहोसी मै मृत्‍यु

बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं,
April 4, 2008-
संविधान सभा निर्वाचनकालागि खटिएका राष्ट्रिय जनमुक्ति पार्टीका नवलपरासी- १ का उम्मेदवार केयरिसंह रानामगर चढेको गाडी दुर्घटनाग्रस्त हुँदा उनको हात भाँचिएको बताइएको छ भने उता भोजपुर क्षेत्र नं. २ राप्रपाका तर्फबाट उम्मेदवार परशुराम राईको बुधबार मृत्यु भएको छ ।

नवलपरासी जिल्लाको मुकुन्दपुरबाट रतनपुरी जाँदै गरेको जीप सडकबाट तीन सय मीटर तल खस्दा उम्मदेवार रानाको हात भाँचिएको बताइएको छ भने पार्टीका तीन कार्यकर्ताको मृत्यु भएको छ । मृत्यु हुनेमा रतनुपरी- ७ की ४४ वर्षीया पविसरा आले ३५ वर्षीया पविता आले र गैंडाकोट- ४ का ४० वर्षीय टेकबहादुर सुनार छन् ।

ना १ झ १५८१ नं को सो जीप दुर्घटना ग्रस्त हुँदा आधा दर्जनभन्दा बढि घाइते भएका छन् । उनीहरुको उपचार चितवनको भरतपुरस्थित शिक्षण अस्पतालमा भैरहेको छ ।

त्यसै गरी, भोजपुर क्षेत्र नं. २ राप्रपाका तर्फबाट उम्मेदवार परशुराम राईको मृत्यु भएपछि निर्वाचन भन्दा १५ दिन अघि कुनै पार्टीका उम्मेदवारको मृत्यु भएमा संवन्धित पार्टीको तर्फबाट नयाँ उम्मेदवारीकालागि थप समय दिइने प्रावधान निर्वाचन ऐनमा भए पनि सो पार्टीले उम्मेदवारी दर्ता नगरेपछि सो क्षेत्रमा आगामी बैशाख ५ गते निर्वाचन हुने भनिएको चुनाव चैत २८ गते नै हुने भएको छ ।

मृत्यु भएका राई गत हप्ता विरामी भएपछि उनको उपचारकालागि काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइँदा उनी बेहोसी अवस्थामा थियो । बेहोसी अवस्थामै उनको मृत्यु भएको हो ।

































































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®