Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
Official Bio-data of Nepal's New Prime Minister Pushpa Kamal Dhahal 'Prachanda'
नेपालका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'को आधिकारिक जिबन

-नामः पुष्पकमल दाहाल 'प्रचण्ड'
(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको,
भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण, प्रचण्ड नाम रहेका)
-जन्मस्थानः ढिकुर पोखरी गाविस वार्ड नं. २ लेवाडे, कास्की, गण्डकी अन्‍चल
-जन्म मिति: २०११ साल मंसिर २६ गते
-६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान
-बसाँइ सराई: २०१९ सालमा ढिकुर पोखरी -२ बाट चितवन, भरतपुर, शिवनगर गाविसमा भएको ।

-पारिवारिक विवरणः
बाबुः मुक्तिराम दाहाल
आमाः स्‍व. भवानी दाहाल
श्रीमतीः सिता पौडेल
छोरीहरुः ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
छोराः प्रकाश दाहाल
बुहारीः श्रृजना त्रिपाठी
भाईः गंगाराम दाहाल
बहिनीहरुः अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक

विवाहः २०२६ साल बैशाख सिता पौडेलसंग भएको ।

शिक्षाः
प्राथमिक शिक्षा: ०१७ देखि ०१९ सम्म, महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी
माध्यामिक शिक्षा: नारायणी विद्या मन्दिर मा. वि. शिवनगर
उच्च शिक्षा:
-आई. एस्सी. ०२७ देखि ०२९ सम्म, पाटन संयुक्त क्याम्पस
- वि. एस्सी. एजी. रामपुर कृषि क्याम्पस
- एम. पी. ए. अध्ययन
अनुभवः
२०२९: नारायणी विद्या मन्दिर मा. वि. शिवनगर,
डण्डा मा. वि. नवलपरासी
०३३-०३५: भीमोदय मा. वि. आरुघाट गोरखा
सेवा:
२०३२, यू. एस. एड.

राजनैतिक जीवनः
- २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
- २०३१ सालमा माक्स्रवादी अध्ययन समूहको गठन (क. प्रचण्ड, क. वादल, मित्र दवाडी, खेम भण्डारी, पुष्प भु्रर्तेल)
  - २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश / २०३५ सालमा पूर्णकालीन
- २०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
- २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव
- भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
-२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
- २०४१ सालमा ने.क.पा. मशाल को केन्द्रीय समिति सदस्यमा निर्वाचित - पाँचौ महाधिवेशनबाट
- २०४२ सालमा 'मशाल' को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
- २०४६ सालमा ने.क.पा. मशालको महामन्त्री
- २०४८ सालमा ने.क.पा. एकता केन्द्र को महामन्त्री
- २०५१ सालमा ने.क.पा. माओवादी को महामन्त्री
- २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा. माओवादीको अध्यक्ष
- २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर
- २०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®