|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
यसरी बन्यो नेपाली भाषामा ओबामाको चुनावी पर्चा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्यू
योर्क, October 23, 2008- अमेरिकि डेमोक्रेटिक पार्टीका राष्ट्रपति
उमेद्वार बाराक ओबामाको चुनावी पर्चा नेपाली भाषामा छापेर बाँड्दै हिंडेका
नेपाली फेला परेका छन्। को हुन् यि नेपाली?नेपाल अमेरिका पत्रकार संघ (Nepal America Journalist Association) का महासचिब तथा दि वासिङ्गटन पोस्ट (The Washington Post) दैनिक पत्रिकाका प्रुफ रिडर कृष्ण शर्मा हुन् नेपाली भाषामा ओबामाको चुनावी पर्चा उल्था गर्ने नेपाली। तपाईंले नै तयार गरेको हो त्यो पर्चा? उनी भन्छन्- " हो मैले नै तयार पारेको हुँ। त्यसको लेआउट चाँही PressNepal.Com का सम्पादक सास्वत पराजुलीले गर्नु भएको हो।" कसरी यो पर्चाको काम शुरु भयो त? शर्मा भन्छन्- "मेरा वासिङ्गटन पोस्टमा काम गर्ने सहकर्मीहरु धेरै जसो ओबामा सपोर्टर थिए र उनिहरुले बारम्बार तैले donation गरिस् कि गरिनस् भनेर सोधेर हैरान बनाएपछि अनलाइनबाट donation गरें । अनलाइन फर्म भर्दा मैले "म एथ्निक नेपाली हुँ, वासिङ्गटन डिसी एरियाका नेपालीहरु बिच पुल (bridge) को रुपमा काम गर्न इक्छुक छु" भनेर भरेको थिएँ। त्यस पटक मैले शिर्फ ५० डलर donation गरेको थिएँ। तर भोली पल्टै डिसी एरियाको ओबामा क्याम्पेनको Community Outreach Program डाइरेक्टर Mike Lamb ले फोन गरेर सोधे मलाई भेट्न चाहन्छौं भनेर । माइकलाई भेटे पछि थाहा भो घरघरमा जाने काम गर्नु पर्ने रहेछ। मैले केही समय यो काम गरे पछि उनलाई भनें "म यो काम गर्न मन छैन। म गोराहरुको घरघर जान अप्ठ्यारो महसुस गरिरहेको छु।" अनि मैले नेपाली कम्युनिटीको लागि नेपालीमा पर्चा बनाउने योजना माइकलाई सुनाएँ। माइकले यो कुरालाई स्विक्रिती त दिए तर त्यो छाप्ने खर्च आँफैले गर्नु पर्ने पो कुरा गरे। मैले उनले दिएको तीन प्रकारका 'प्रेस मटेरियल'लाई नेपाली मतदातालाई भन्नु पर्ने 'मेसेज' राखेर एउटै पर्चा बनाएपछि उनलाई भनें- "मैले गर्न सक्ने यही हो।" उनले त्यसपछि ३०० वटा रंगिन पर्चा र १५० वटा B&W पर्चा छापेर मलाई नेपाली कम्युनिटीमा बाँड्न दिएका हुन्।" त्यसो त शर्माले दोश्रो र तेश्रो पटक गरी १२५ डलर donation गरी सकेका छन्। चुनावमा पैसाको खोलो बगाइरहेको अवस्थामा उनले पर्चाको अनुवाद मात्र होइन पुनर्लेखन नै गरेका छन् तर एक पैसा लिएका छैनन्। उनी भन्छन्- "मैले त यो एक स्वयम सेवाको रुपमा सहयोग गरेको हुँ।" ओबामा नै किन चुन्नु भो त? उनी भन्छन्- "मैले ओबामाको दुइटै बायोग्राफि पढेकोछु। ओबामा असल नेता हुन्। उनमा केही गरौं भन्ने जुन बिचार छ, उनमा जुन straight forwardness र eloquence छ, मेरो बिचारमा ओबामाको यो campaign ले American Politics को dynamic नै change भएको छ। अर्कोतिर Bush र McCain को नीति के छ भने How to influence the world by threat. उनिहरुको economic policy पनि ठीक छैन। शिर्फ धनीहरुलाई फाईदा पुग्ने नीति छ।" -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
|
|
Krishna Sharma. Photo courtesy: naja-usa.com (Nepal America Journalist Association) यो पर्चा पिडिएफ फाइलको रुपमा पढ्नुहोस् ![]() Obama's Nepali pamphlet courtesy: Girish Pokhrel, President, Nepal America Journalist Association. |
||
|
» ओबामा कि मैक्केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्? (29 photos) » यसरी बन्यो नेपाली भाषामा ओबामाको चुनावी पर्चा (1 Photos) » Country First Is John McCain's Priority » McCain chooses a Woman Governor as His VP Is Gov. Sarah Palin the Answer to Obama's Message of Change? » "I have a Dream." Yes. That Dream Is Coming True » American Politics, Media Hype and Super Power Syndrome Poorest of the Poor People Living Right Here in the USA? » Obama’s Choice: Will VP Biden Make the Difference? Speeches delivered at the Republican National Convention, Minneapolis (September 1-4, 2008) » Speech Delivered by Senator John McCain » Speech Delivered by Mrs Cindy McCain » Speech delivered by Governor Sarah Palin » Speech Delivered by former Mayor of New York Rudy Giuliani » Speech Delivered by former Chair HP Carly Fiorina Speeches delivered at the Democratic Convention Center, Denver, CO (August 25-28, 2008) » Speech Delivered by Former President Bill Clinton » Speech Delivered by Senator Hillary Rodham Clinton » Speech Delivered by Al Gore » Speech Delivered by Martin Luther King Jr. » Speech Delivered by Senator Barack Obama (Democratic nominee for the President) » Speech Delivered by Michelle Obama (Wife of Senator Barack Obama) » Speech Delivered by Senator Joe Biden (Democratic nominee for the Vice-President) » ओबामा अघि अघि, हिलारी पछि पछि... » Obama wins the Democratic Presidential Nomination, Clinton Open to VP Read full news » अमेरिकि चुनावमा पार्टी टिकटै पाउन ४२ अर्ब रुपैयाँ खर्च! हिलारी क्लिन्टन र जोन म्यक्कैनको बिजय Go to US Presidential Election Special Coverage Section |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||