
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
प्रबासी नेपालीको पनि नयाँ संविधान बनाउँदा सुझाव लिईने
काठमाण्डौं, December 30, 2008-
नयाँ र समावेशी संविधान बनाउदा विदेशमा बस्ने नेपालीको पनि
सुझाव लिईने भएको छ । संबिधान सभा मौलिक अधिकार निर्देशक सिद्धान्त समितिले
विदेशमा बस्ने नेपालीको पनि सुझाव लिने निर्णय गरेको हो । सुझाव संकलनका
लागि विदेशस्थित नेपाली दूतावासका कर्मचारीलाई खबर गरिने संबिधानसभा
सचिवालयका सहसचिव तोयानाथ भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार समितिले मुलुकभरिबाट आउँदो फागुन १४ गतेसम्म सुझाव
लिइसक्ने कार्यतालिका तयार गरेको छ । यसैबीच संबिधानसभा अन्तर्गत गठन भएका
१४ समिति मध्ये १० वटा समितिले आफ्नो कार्यतालिका पारित गरिसकेका छन् ।
संवैधानिक समिति न्याय प्रणाली सम्बन्धी समिति, प्राकृतिक स्रोत, आर्थिक
अधिकार तथा राजश्व बाँडफाँड समिति र व्यवस्थापकीय अंङ्गको स्वरुप निर्धारण
समिति बाहेक सबै समितिले कार्यतालिका पारित गरेका हुन् । पुस १५ गतेसम्म
सबै समितिको सभापति चयन गर्ने गरि कार्यतालिका तयार भएको छ ।
-Santa Bagam in Kathmandu
|
|