|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राष्ट्रपति रामवरण यादबद्वारा एनआरएन दिवस जनकपुरमा उद्घाटन (3 Photos) |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» NRN Day 2008 Janakpur, Nepal. Photos: Amit Shah. Illustration: eEyeCam President Dr. Rambaran Yadav inaugurating NRN Day 2008 in Janakpur, Nepal. Photos: Amit जनकपुर, October 13, 2008- गैर-आबासीय नेपाली संघ (Non-Resident Nepalese Association-NRN) ले आयोजना गरेको NRN Day 2008 राष्ट्रपति रामवरण यादबले जनकपुरमा आज दिउँसो उद्घाटन गर्नु भएको छ। गैर-आवासीय नेपाली संघले प्रत्येक वर्ष अक्टोवर महिनाको उपयुक्त एक दिनमा गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । यसपालिको नारा चाँही (Theme) "स्थानीय रुपान्तरणमा गैर आबासीय नेपाली" अर्थात "Global Nepalis In Local Transformation" रहेको छ। गैर-आवासीय नेपाली संघले जारी गरेको प्रेस बिज्यप्तीअनुसार सो दिवस विभिन्न मुलुकमा त्यहाँको गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद र नेपालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयबाट मनाइने प्रचलन छ । |
|
|
यो दिवसमा विशेष रुपमा स्थानीय रुपान्तरणमा गैरआवासीय नेपालीहरुको भूमीकामा
केन्द्रीत हुनेछ । त्यसैगरी, गैरआवासीय नेपाली दिवसकै अवसरमा सिराहाको कर्जन्हामा सामुदायिक परोपकारी अस्पतालको शिलान्यास र सिराहा कै बन्दीपुरमा श्री नेपाल रष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयको उदघाटन सम्माननीय प्रधानमन्त्रीज्यूबाट हुने कार्यक्रम छ । स्मरण रहोस, विद्यालयको भ्रमण निर्माण यस संघका अध्यक्ष डा. उपेन्द्र महतो को परिवारको संलग्नतामा स्थापित स्व. फूलकुमारी महतो ट्रष्ट बाट भएको हो र अस्पतालको निर्माण पनि यसै ट्रष्टबाट हुने छ । President Dr. Rambaran Yadav was welcome by members of NRN Association members on his arrival. Upendra Mahato, NRNA Chairman (left to President Yadav) and Kushkumar Joshi, Chairman, FNCCI (right). विरगंजमा यसै दिवसका उपलक्ष्यमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ । यस्तै चितवन, काठमाडौं लगायत नेपालका अन्य ठाउँमा र विश्वका विभिन्न मुलुकमा कार्यक्रम हुने छन् । गैरआवासीय नेपाली दिवसमा गैरआवासीय नेपाली संघका पदाधिकारी एवं गैरआवासीय नेपाली प्रतिनिधिहरु र २० भन्दा बढी देशका करीव ६० जना गैरआवासीय नेपालीहरुको सहभागिता रहेकोछ। -Amit Shah in Janakpur, Nepal President Dr. Rambaran Yadav, Upendra Mahato, NRNA Chairman and Kushkumar Joshi, Chairman, FNCCI . Photos: Amit |
||
|
Prime Minister Prachanda and other guests at the school inauguration event. Photos: Amit NRNA Chairman Upendra Mahato welcoming the guests. Youth leader and CA member Gagan Thapa at the event. Photos: Amit NRN members in front of the Janaki Temple. Award given to Shaili Basnet and her friend. Photos: Amit A symbolic laptop donation by Aditaya Jha, Canada based NRN. NRN members with President Dr. Rambaran Yadav. Photos: Amit Minister of Local Development Ram Chandra Jha at the youth forum. Barshaman Pun Magar,CA member of CPN(Maoist) at the youth forum. Performance by comedian Manoj Gajurel and other artists. Singer Ani Choying Drolma at the event. Announcement by Dr. Ram Shah, USA based NRN to make modern Prabachan Hall near Janki Mandir. Vote of Thanks & closing remarks by Devman Hirachan, VP-NRNA. Local artists performing Terai folk dance. Singer Dipa Jha. A local artist performing folk dance. Photos: Amit |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||