Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
क्यानाडा एनआरएनको नेपाली बिच पुग्ने कार्यक्रम

क्यानाडा, टोरन्टो, January 19, 2009- गैर आबासिय नेपाली संघ क्यानाडा राष्ट्रिय समन्वय परिषद (NRN-Canada) को आयोजनामा क्यानाडाका बिभिन्न शहरहरूमा अन्तर्कृया कार्यक्रमहरू सम्पन्न भाईरहेका छन।

यही January १८ मा टोरोन्टोमा नेपाल र क्यानाडाको दौत्य सम्बन्ध स्थापना भएको दिनको अवसर पारेर एक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। NRN क्यानाडा समन्वय परिषदका अध्यक्ष्य नबराज गुरुङको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद सदस्य डा. तुलसी धरेलले गर्नु भएको थियो। कार्यक्रममा महासचिब श्रीजना पन्तले संगठनको गतिबिधी र कोशाध्यक्ष्य भरत पौडेलले आर्थिक गतिबिधिमा चर्चा गर्नुभएको थियो।

सभाका अथिति NRN क्यानाडाका सल्लाहाकार र क्यानाडाका लागि नेपालका अबैतनिक महाबानिज्यदुत डा. कुन्जर शर्माले नेपाल-क्यानाडाको कुटनैतीक सम्बन्ध र नेपाली राजदुताबासको आबस्यकताका बिषयमा बोल्नुभएको थियो। तेसैगरी अर्का वक्ता टेरी कर्दीसले NRN को गर्नु पर्ने कामका सम्बन्धमा आफ्ना धारणा राखनू भएको थियो। NRN का ICC सदस्य डा. तुलसी धरेलले dual नागरिकताबाट हुने फाईदाका बारेमा मंतब्य दिनुभएको थियो।

NRN का International Affairs Coordinator डा. प्रमोद ढकालले NRN को अंतररास्ट्रीय गतिबिधि र सम्बन्धमा चर्चा गर्नु भएको थियो। NRN का सल्लाहाकार संजीव रिजालले नेपाली समुदायलाई कल्चर केन्द्रको आबस्यकता भएको कुरा औल्याउनु भएको थियो। NRN Literature and Culture का National Coordinator मुक्ति गौतमले नेपाली भाषा र सस्कृतिलाई जोगाउन NRN ले खेल्नु पर्ने भूमिका र बसंत पंचमीमा NRN ले आयोजना गर्ने कार्यक्रमको सम्बन्धमा प्रकाश पार्नुभएको थियो।

तेसै गरि NCNC का कृष्ण तिम्सिना र NCCS का बिजय सिम्खाडाले पनि बोल्नु भएको थियो। कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै नबराज गुरुंगले NRN ले छाता संगठनको रुपमा काम गर्ने कुरा ब्यक्त गर्नु भयो। कार्यक्रमको अर्को चरणमा उपस्थितहरूले राखेका जिज्ञासालाई NRN का पदाधिकरीहरूले प्रस्ट पार्नु भएको थियो ।

NRN क्यानाडाको ब्राम्टन र मिसीसागा शाखाकाले फरबरी ७, २००९ का दिन एक बजे 85 Charolais blvd Brampton, L6Y 2R9 मा NRN को एक भब्य कार्यक्रम गर्ने कुरा बतएको छ। उक्त कार्यक्रम मा उपस्थित हुनका लागी संपूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गरिएको छ ।

-Gopi Kaphle in Canada





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®