|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेवा: जागरण मन्चको प्रथम वार्शिक उत्सवमा नेवार नेताहरु जुटे |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Satyamohan Joshi at the Newa Jagaran Manch event in Kathmandu. Photos: Saroj काठमाण्डौं, 22 Mar, 09- नेवार तथा बिभिन्न उत्पिडन नेपालीहरुको हक हितको सरंक्षण गर्नको निन्ती गठन गरिएको नेवा: जागरण मन्चले ने.स. ११२९ (मार्च १८) बुधवारका दिन क्षेत्रपाती पार्टी पालेसमा भब्य कार्यक्रमका साथ प्रथम वार्शिक उत्सव मनाइएको छ। उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाल भाषा एकेडेमीका चान्सलर सत्यमोहन जोशीले नेवारहरुपनी अव सङठित एवँम जागरुक भई आफ्नो हक, अधिकार तथा स्वायत्त राज्यको लागि संघर्श गर्नु पर्ने कुरा बताउनु भएको छ। मन्चका संयोजक सुजीब बज्राचार्यले नेवारहरुमा भएको राजनीतिक, जातीय र क्षेत्रिय बिभाजनको पर्खाल भत्काउने क्रम एक वर्श भित्रमा ठुलो उपलब्धी भएको र यस्लाइ अझ सशक्त ढंगले अगाडि बढाउनु पर्ने कुरा ब्यक्त गर्नु भएको थियो । त्यस्तै नेवा स्वायत राज्य संयुक्त संघर्श समितिका प्रतिनिधि, नेवा: राष्ट्रिय मुक्ती मोर्चाका उमेश स्थापित, ज्यापु महागुठिका उर्मिला डङ्गोल, नेवा: मुक्ती मंका दबुका वदन शर्मा, नेवा: देय दबुका पवित्र वज्राचार्य, नेपा: लोकतान्त्रिक नेवा: संघका सानु राजा शाक्य, नेपा राष्ट्रिय पार्टीका नरेश बीर शाक्य, नेवा: देय गुठी, नेपाल मन्डलका नरेन्द्र भक्त हाडाले भिन्तुना ब्यक्त गर्दै सम्पूर्ण नेवारहरु एक भई संगठन बिस्तारमा लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो। लसकुस गर्ने क्रममा मन्चका सचिब बिजय कृष्ण श्रेष्ठले नेपालको शासन सत्तामा आफ्नो पहुंच बनाउन संघर्श गर्नु पर्ने कुरा बताउनु भयो। |
|
|
नेवा: जागरण ब्यापार मन्चका सचिब बाल कृष्ण खडगीले सन्चालन गरेको कार्यक्रममा कोशाध्यक्ष अमृत ताम्राकारले एक वर्शको हिसाब प्रस्तुत गर्नु भएको थियो। Photos: Saroj कार्यक्रममा जनकवी दुर्गालाल श्रेष्ठ, नेपाल भाषा मंका खलका अध्यक्ष पद्म रत्न तुलाधर, नेपा: रास्त्रिय पार्टीका डा. केशबमान शाक्य, लक्ष्मण राजवन्शी, राजेन्द्र श्रेष्ठका साथै बिभिन्न भाषिक एवँम राजनीतिक क्षेत्रका सकृय कार्यकर्ताहरुले भाग लिएका थिए । -Sarojratna Shakya in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||