|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
ब्यापारी नेवारहरु अब जागे![]() काठमाण्डौ, 8 Mar, 09- नेपालका ब्यापारीहरुको हक, हित र सुरक्षाको निम्ती गठित नेवा: जागरण ब्यापारी मन्चको आयोजनामा ने स ११२९ मार्च ७ तारेखका दिन पुल्चोक स्थित होटेल हिमालयमा बिभिन्न पेशामा सलँग्न नेवा: ब्यापारीहरुको ब्रिहत भेला सम्पन्न भएको छ। आफ्नो मन्तब्य ब्यक्त गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथी पर्यटन तथा नागरिक उद्दयन मन्त्री हिसिला यमीले नेवारहरु भाषिक, सान्स्कृतिक, ब्यापारका साथै बिभिन्न क्षेत्रमा दक्षता हुँदा हुँदै पनि पछी पर्दै जानु, आफ्नो भाषा बोल्ने क्रम र्हास हुँदै जानुमा हामी नेवारहरु राजनीतिबाट टाढा हुँदा राज्य सत्तामा नेवारहरु को सहभागिता न्युन हुनु नै मुल कारण र अबदेखी नेवारहरु पनि नडराइकन कुनै पनि राजनीतिक पार्टी या कुनै पनि संगठनमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै एकिक्रित नेकपा (मओबादी ) नेवा:स्वायत्त राज्यको पक्षमा रहेको कुरा पनि उहाँले बताउनु भयो। नेवा: जागरण मन्चका संयोजक सुजिब बज्रचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेपाल च्याम्बर अफ कमर्सका अद्यक्ष सुरेन्द्र बीर मालाकार साथै भु पु अध्य्क्ष राजेशकाजी श्रेष्ठ, नेवा: जागरण मन्चका सल्लाहकार रमेश महर्जनले नेवारहरुको समस्यालाई समाधान गर्न सबै नेवारहरु सङठित भई संगठनमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो। |
|
![]() Minister Hishila Yami. Photos courtesy: Sunilkumar Shakya त्यस्तै नेवा: जागरण मन्चका सचिब बिजय कृष्ण श्रेष्ठले लसकुस गर्दै नेवारहरुले पनि अब चाँदो भन्दा चाँदो मन्च गठन गरी अब बन्ने सन्बिधानमा आफ्नो हक, अधिकार र सान्स्कृतिक तथा भाषिक सुरक्षा गर्नु पर्नेमा प्रकाश पार्नु भएको थियो। -Saroj Ratna Shakya in Kathmandu ![]() Photos courtesy: Sunilkumar Shakya |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||