Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

न्युयोर्कमा रेस्टुरेन्ट्कर्मिहरुद्वारा पेशागत बिभेदिकरणबारे आवाज उठाए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


The panelists at the New York City Summit On Race and Gender In The Restaurant Industry. Photos: Lab K Budhamagar

न्युयोर्क, 31 March, 09- आजभन्दा झन्डै ८ बर्स अगाडि अर्थात सेप्टेम्बर ११, २००१ मा वर्ल्ड ट्रेड सेन्टरको भवन क्षतिग्रस्त भएपछि त्यहाबाट बिस्थापित रेस्टुरेन्टकर्मीहरुले पेशागत बिभेदिकरणबारे आवाज उठाएका छन्‌।

ब्यापारका लागि होस वा रोजिरोटिका सवालमा वा अध्ययन गर्ने शिलशिलामा सन्सारकै मानिसहरुको सपनाको मुलुक अमेरिकाको न्युयोर्क शहर संसारभरिका बिभिन्न मुलुकका आप्रबासिहरुको भिडले भरिएको ब्यस्त शहर जहाँ सानो ठुलो जस्तो काम गर्ने र दाम कमाउने श्रमजिबिहरुको इज्जत गरिने ठाउँ हो भन्ने गरिन्छ। यहाँ गरिने बिभिन्न ब्यबसायाहरु मध्ये रेस्टुरेन्ट ब्याबासाया पनि एक हो र यो ब्याबासाय आर्थिक उन्नति र छिटो रोजगारदाताका रुपमा लोकपृय बन्दै गएता पनि यसमा काम गर्ने कामदारहरु माथि हुने गरिएको बिभेदिकरणका समस्या भने यद्यपि रोकिएको छैन।

आजभन्दा झन्डै ८ बर्स अगाडि अर्थात सेप्टेम्बर ११, २००१ मा वर्ल्ड ट्रेड सेन्टरको भवन क्षतिग्रस्त भयो। त्यस पछि त्याहाँ सन्चालित रेस्टुरेन्टका कामदारहरु र ब्यबासायिहरु बिस्थापित हुन पुगे। यसै क्रममा अर्को नयाँ ठाउँहरुमा काम खोज्ने र काम गर्दा रेस्टुरेन्टकर्मिहरुले धेरै दु:ख, कस्ट, बिभेद्पुर्ण ब्यबहारसंग सामना गर्नु पर्यो। फलत यिनै पिडा र कथा ब्यथा बोकेका ति रेटुरेन्टकर्मिहरुको जमातले आफ्नो पेशा माथि भएको अन्याय, अत्याचार अनि बिभेद बिरुद्द आवाज उठाउने संस्था "Restaurant opportunities Center of New York”(ROC-NY) को जन्म भयो। यस संस्थाका सकृय संस्थापक सदस्य मध्ये भोजपुर, नेपालका शैलेश श्रेस्ठ एक हुन्‌। उनका अनुसार यस संस्थाले हाल सम्म अन्यायमा परेका रेस्टुरेन्टकर्मिहरुलाई न्याय दिलाउने कामदेखि लिएर दक्षताका लागि तालिम पनि दिदै आएको छ। यस संस्थाले हरेक बर्श आफ्नो कार्य प्रगति प्रतिबेदन तथा खोजमुलक कार्यपत्र सार्बजनिक गर्दछ। यस बर्श "The New York City Summit On Race and Gender In The Restaurant Industry 2009” को आयोजना गरि "The Great Service Divide: Occupational Segregation and Inequality in the New York City Restaurant Industry” नामक कार्यपत्र बितरण गरिनुका साथै बिभिन्न बक्ताहरुले आप्रबाशिको समस्या र रेस्टुरेन्टकर्मिहरु माथि भएको बिभेद, अन्याय र यसको समाधानको बरेमा बोलेका थिए।
 


बक्ताहरुमा रेस्टुरेन्टकर्मिका तर्फबाट शैलेश श्रेस्ठ र Chantal Georges, Craft Worldwide Holdings का Katie Grieco, Applied Research Center and Color lines Magazine का Rinku Sen, New York City Council Member John Liu and Rosie Mendez, New York City Central Labor Council का Ed Ott, Bendick and Egan Economic Consultant, Inc का Dr.Marc Bendick थिए भने ROC-NY का Rekha Eanni -Rodriquez ले कार्यक्रम सन्चालन गरेकि थिईन्‌।

-Lab K. Budhamagar in New York.


Photos: Lab K Budhamagar




Photos: Lab K Budhamagar




Photos: Lab K Budhamagar






Photos: Lab K Budhamagar




Photos: Lab K Budhamagar






Photos: Lab K Budhamagar
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®