|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
न्युयोर्क शहरका नेपाली युबाहरुको भलिबल र फुटबलका
१७ टीमको भिडन्त NYNYC & Connecticut Team. Photos: Nagendra Ingnam न्युयोर्क, May 25, 2008- न्युयोर्कको स्थानीय क्विन्स ब्रिज पार्कमा न्युयोर्क नेप्लिज युथ क्लबले पहिलो पटक न्यूयोर्क मिनि नेपाली कन्भेन्सनको विविध कार्यक्रमहरुको आयोजना गरेर समापन गरयो । सन् २००३ मा कानूनी रुपमा दर्ता भई संचालन भएको न्युयोर्कको एकमात्र नेपाली युबाहरुको खेलकुद सम्बन्धि संस्था न्युयोर्क नेपाली स्पोर्ट्स क्लबले यस वर्ष सदाभन्दा फरक तवरले र बृहत रुपमा आयोजना गरेको सो कार्यक्रमका प्रमुख आकर्षण पुरुष भलिबल र फुटबल खेल रहेका थिए । पुरुष फुटबल प्रतियोगितामा जम्मा दश टीम- एन वाई एन वाई सी, 'ए' र 'बि' किरात याक्थुङ चुम्लुङ, तिब्बत 'ए' र 'बि', मनाङमर्स्याङदी, मुस्ताङ 'ए' र 'बि', ग्यालसुङदा र मङगोलियन टीम प्रतियोगितामा सामेल थिए जसमा तिब्बत ए र बी क्रमश प्रथम र दितिय भए । पुरुष भलिबल प्रतियोगितामा जम्मा सात टीम- एन वाई उन वाई सी, युनाईटेड ब्रदर्श, यति, कनेक्टिकट, शेर्पा क्यिदुग, युनाईटेड किरात राई, रिज्वुड नेप्लिज टीमको सहभागिता रहेकोमा यति टीम प्रथम र एन वाई एन वाई सी टीम दितिय भएका थिए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष प्रभव ध्वज शाहले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै पुरुष फुटबल र भलिबल प्रतियोगितामा प्रथम र दितिय हुने खेलाडीहरुलाई अर्को सप्ताहन्त ढाका क्लब वुडसाईडमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको अवसरमा ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनु भयो । - "आठराईली” KYC Team Tibet Team Game Coordinator KB Thapa Magar breifing about the game rules. |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®