![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York: नेपाली खबरहरु |
||
|
न्युयोर्कमा नेपाली युबा बिकास र खेलकुद कृयाकलाप
कार्यक्रम न्यूयोर्क, March 23, 2008-न्युयोर्क मार्च २३, स्थानीय सन्निसाईड न्युयोर्कमा न्युयोर्क नेप्लिज युथ क्लबले "नेपाली युबा बिकास र खेलकुद कृयाकलाप" सम्बन्धि एक अन्तरकि्रया कार्यक्रमको आयोजना गरेको छ । सन् २००३ मा दर्ता भई संचालन भएको एकमात्र नेपाली युबाहरुको खेलकुद सम्बन्धि संस्था न्युयोर्क नेप्लिज युथ क्लबले पहिलो पटक सम्पुर्ण न्युयोर्कस्थित सबै संघ संस्थाहरुलाई आमन्त्रण गरेर समापन गरेको उक्त कार्यक्रममा आमन्त्रित ग्लोबल फेडेरेसन अफ ईण्डिजिनस पिपल्सका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा, रिज्वुड नेप्लिज कम्युनिटीका अध्यक्ष मोहन यावली, शेपा क्यिदुग युएसएका अध्यक्ष छङ्गबा शेर्पा, युनाईटेड नेप्लिज डेमोक्रयाटिक फोरमका अध्यक्ष टेक गुरुङ, युनाईटेड किरात राई अर्गनाईजेशन न्युयोर्कका अध्यक्ष प्रभाकर राई तथा नेटवर्क अफ शेर्पा स्टुडेन्ट एण्ड प्रोफेसनल्सका संयोजक तथा एन. आर. एन. नर्थ अमेरिकाका कार्यकारी सदस्य न्वाङ्ग छिरिङ शेर्पाले आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रममा अध्यक्ष प्रभव ध्वज शाहले आफ्नो संस्थाको उदेश्य र कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भएको थियो भने चेयरपर्सनहरु करिश्मा बस्न्यात शाह र पुनम महर्जनले संस्थाले तय गरेको आगामि कार्यक्रमहरुको जानकारी गराएका थिए । उपस्थिति सबैलाई कोषाध्यक्ष रोशन प्रधानले धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको अन्त्य गरेका थिए । - Nagendra Ingnam "आठराईली" |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®