Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York: New York Nepalese Declaration 2008

न्यूयोर्कका नेपालीहरुको आवाज: न्यूयोर्क नेपाली घोषणापत्र-२००८ जारी


Archive» Words: Pratha. Photos: eEyeCam. Illustration: eEyeCam View more photos (75) of the event: Main; 1; 2; 3

न्यूयोर्क, June 8, 2008- न्यूयोर्क शहर र त्यस वरिपरि बसोबास गर्ने नेपालीहरु र तिनका सामाजिक र राजनीतिक संघ-संस्थाहरुको संयुक्त आयोजनामा आज दिउसो सम्पन्न गणतन्त्र उत्सब कार्यक्रममा न्यूयोर्कबासी नेपालीहरुले निक्कै रमाइलो गरे र कार्यक्रमको बिचमा आफ्ना आवाज नेपालसम्म पुर्याउने मेसो पनि गरे-"संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल उत्सब न्यूयोर्क घोषणापत्र-२००८ (Federal Democratic Republic of Nepal Utsav New York Declaration-2008)" जारी गरेर ।

उक्त जारी घोषणापत्रमा भनिएको छ- "नेपाली जनताको लोकतान्त्रिक संघर्षमा सधैं सगौरव ऐक्यवद्धता र सहयोग गर्दै आएका हामी न्यूयोर्कवासी नेपालीहरु हर्ष विभोर भएका छौं । र, यस अवसरमा ठूलो द्वन्द भोगेर पनि धैर्यता नगुमाई विश्वलाई नै प्रेरणा दिने उचाईको निर्णायक आन्दोलन गरी लोकतन्त्र स्थापना गर्न सफल नेपाली जनतालाई अभिवादन गर्दछौं । र संविधान सभाको सफलतापुर्बक निर्वाचन सम्पन्न गरेकोमा वर्तमान अन्तरिम सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।"

घोषणापत्रमा "नेपाल सरकारले विश्वमा छरिएर रहेका नेपालीहरुको हक, अधिकारलाई सुनिश्चित गर्दै उनिहरुको साधन, श्रोत र दक्ष जनशक्तिलाई नेपालमा उपयोग गर्ने, गराउने स्पष्ट नीति तर्जुमा गर्न हामी न्यूयोर्कबासी नेपालीहरु नेपाल सरकारसँग आग्रह" पनि गरिएको छ। घोषणापत्रको पूर्ण रुप पढ्न यहाँ क्लिक गर्नुहोस्


घोषणापत्रको पूर्ण रुप पढ्न यहाँ क्लिक गर्नुहोस्


Jenish & Nimi Gurung reading New York Nepalese declaration 2008. Photos: eEyeCam

घोषणापत्र जेनिश गुरुङले नेपाली र कक्षा १२ मा पढ्दै गरेकी निमी गुरुङले अङ्रेजी अनुवाद पढेका थिए। यि दुई नेपाली चेलीहरुलाई साथ दिदै उपस्थित नेपालीहरुले घोषणापत्रलाई पढेका थिए।


Nepalese reading declaration at the event. View more photos of the event: Main; 1; 2; 3

उत्सबमा नेपालबाट प्रधानमन्त्री गिरिजाप्रशाद कोइरालाले पठाउनु भएको शुभ-कामना पत्र सोमनाथ घिमिरेले पढेर सुनाउनु भएको थियो।


Somnath Ghimire reading message from Prime Minister Girijaprasad Koirala.

शुभ-कामना पत्रमा प्रम कोइरालाले न्यूयोर्कमा गणतन्त्र उत्सब मनाउन लागेकोमा खुशी ब्यक्त गर्दै उत्सबको सफलताको कामना गर्नु हुँदै भन्नु भएको छ- "नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा प्रबासमा बस्दै आउनु भएका नेपालीहरुको महत्वपूर्ण सहयोग, सद्भाब र समर्थन रहदै आएको यथार्थ सर्बबिदितै छ। बदलिदो परिस्थितीमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सहयोग गर्नका लागि बिगतमा सरह भबिस्यमा पनि तपाईंहरुको महत्वपूर्ण सहयोग रहने छ भन्ने मैले विश्वाश लिएको छु।"


Anil Shahi acting as former king Gyanendra and Dr. Niraulaa reaching to take his crown off.

सो उत्सबमा थुप्रै गीत र कबिता पाठ गरिए-गणतन्त्र, नेपाल र नेपालीको बिषय बस्तुलाई छोएर प्रस्तुत साहित्यिक कोशेलिले सबैलाई नेपाल फर्कौ फर्कौ बनायो भने पूर्व राजा ज्ञानेन्‍द्रको भूमिका निभाएका अनिल शाहीको शीरको ताज-राज मुकुट उपस्थित नेपालीहरुले झिकि दिए र ताली ठोके-राजतन्त्रको अन्त र गणतन्त्रको शुरुवात भएकोमा।

उता नेपालको जनअन्दोलनका झलकहरु उत्सबको अर्को आकर्षण थियो भने तीजको गणतान्त्रिक गीतमा नाच्नेहरुको लस्करले समारोहमा सबैलाई उचाल्यो।


M.C. Theatrical actor Shailesh Shrestha with Poetess Niharika's son.

रङ्गमन्चकार शैलेश श्रेष्ठको जोशिलो उद्घोषणले उत्सबलाई अन्तसम्म शुचारु र गणतन्त्रमय बनाइ रह्यो। कार्यक्रमको शुरुवातमा विश्व शाहले उत्सबबारे प्रकाश पारेका थिए भने शहीदहरुको सम्झनामा दुई मिनट मौन धारण गरिनुका साथै नयाँ नेपालको राष्ट्र गानको धुन बजाइएको थियो।

कबिता बाचन गर्नेहरुमा Shahadev Paudel, Binod Roka, Sita Kharel, Santosh Thapaliya, Nilam karki "Niharika", Shukraraj Ghimire, Ramkumar Nepali, Bashu Shrestha, Basanta Shrestha, Deepak Khadka, Tirtha Wagle, Ramchandra Thapa थिए भने गायन तर्फ Roshan Gurung, Tilak Shrestha, Sharadaa Chhetri थिए।

उत्सबको अन्तमा धन्यवाद ज्ञापन चाँही सतेन्द्र शाहले गरेका थिए।

-Pratha Magar, Jersey City, NJ. Comments: 551-358-7726


United voice of Nepalese in New York: Nepalese reading declaration together during the release. View more photos of the event: Main; 1; 2; 3








View more photos of the event: Main; 1; 2; 3




Dr. Shah and his daughter.


Ambassador & UN Permanent Representative of Nepal Madhuram Acharya.


Dr. Tara Niraula.


Lawyer Khagendra GC


Poet Tirtha Wagle. View more photos of the event: Main; 1; 2; 3


Poet Ramkumar Nepali.


Alliance for Democracy and Human Rights in Nepal (ADHRN) Chair Anil J. Shahi. View more photos (75) of the event: Main; 1; 2; 3

Photos: eEyeCam
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®