 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from New York
|
 |
  |
न्यू योर्क नेपाल फेस्टिभल सकियो बिना ताम्झाम
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
काङ्ग्रेसी भाई-भाईको जुङ्गाको लडाईंमा भुँडी फोराफोर चर्कदो

Nepal Festival USA 2008 exhibition on the 2nd day of the festival.
Special photo feature:
Nepal Festival USA 2008:
Opening (20),
Exhibition (23) &
Cultural Nite (33)
Photos:
eEyeCam
न्यू योर्क, December 23, 2008- दश बर्से माओवादी जनयुद्धको मारबाट नेपालको
ब्यापार र ब्याबसाय मात्र होइन पर्यटन र नेपालीको साख मै आँच आउन पुगेको
नेपाली पहिचानलाई अमेरिकीहरु र विश्व समुदायबिच पुर्याउने सुनौलो अबसर
'न्यू योर्क नेपाल फेस्टिभल' लाई काङ्ग्रेसी भाई-भाईको जुङ्गाको लडाईंको
कारण अमेरिकी नेपालीहरुले नयाँ नेपालको सुरु मै "मिस" गर्न पुगेका छन्।
पाँच हजार पर्यटकले मेला भर्ने सोचिएको नेपाल फेस्टिभलमा पाँच सय पर्यटकले
मात्र मेलामा भाग लिन आएको तीतो तथ्यको उजागर फेस्टिभल समापन लगत्तै
काङ्ग्रेसीवृत्तमा चर्किएको भुँडी फोराफोरले अझ नराम्रो रुप लिने सङ्केत
देखिएको छ।
नेपाल र नेपालीले गर्ब गर्नु पर्ने सराहनिय कार्यको शुरुवात थियो र समापन
पनि त्यसरी नै गुनिलो हुनु पर्थ्यो न्यू योर्क नेपाल फेस्टिभल । तर
बिडम्बना! समग्र नेपाल र नेपालीको इज्जत र गौरबसंग गाँसिएको नेपाल फेस्टिभल
एउटा काङ्ग्रेसी समुहले आयोजना गरेको बिमतिकै कारण उक्त महोत्सबलाई असफल
बनाउन अरु कोही होइन अर्को काङ्ग्रेसी समुह नै लागेको देखियो। उता
आयोजकहरुमा सबै नेपालीलाई साथ लिएर महोत्सब सफल पार्नु पर्छ भन्ने सुसोच
भन्दा पनि एक्लै मुनाफा कमाउँ भन्ने आयोजकहरुमा मौलाएको लोभिपापी बिचार पनि
भगवान बुद्धको देशका हामी नेपालीको लागि सुहाउने कुरो पटक्कै होइन।
यो समाचारको फिचर लेखिदै छ, फेरी फर्केर आउनुहोस्। यो पानामा थपिएको
नयाँ खबर पढ्न तपाईंको कम्प्युटरको किबोर्डमा भएको F5 थिच्नुहोस्।
Special feature news being updated... To make sure you are reading latest news PRESS
F5 to refresh qthis page.

The guests and organizers at the
opening ceremony of
Nepal Festival USA 2008
at Armenian Church Hall in New York.
Photos:
eEyeCam |
|
|
|
|
|
|
|
Read our related news:
»
न्यू योर्कमा नेपाल फेस्टिभल शुरु, २१ स्टल सहभागी
(76 Photos)
नेका उपसभापति रामचन्द्र पौडेलद्वारा महोत्सबको उद्घाटन
Special photo feature:
Nepal Festival USA 2008:
Opening (20),
Exhibition (23) &
Cultural Nite (33
»
न्यू योर्कमा 'नेपाल फेस्टिवल-2008' को अन्तिम
तयारी
(8 Photos)
»
नेपालबाट नेका नेताहरु न्यू योर्कमा, जनसंपर्कको बिबाद कायमै
(41 Photos)
नेपाली जनसंपर्क समिति, अमेरिकाको
प्रथम महाधिवेशन सम्पन्न
»
अमेरिकी नेपाली काँग्रेसमा बिबाद कायमै, एकताको प्रयास जारी
नेपालबाट आएका केन्द्रिय नेताले आज अधिबेसन उद्घाटन गर्दै
(2 Photos)
»
अमेरिकी नेपाली काङ्ग्रेसमा चिरा पर्यो
एकताका लागि राजिनामा दिनेहरुको लर्को
(9 Photos)
»
न्यू योर्कमा 'नेपाल फेस्टिवल-2008' डिसेम्बर २०-२३ मा हुने
(9 Photos)
महोत्सबको तयारीसँगै आयोजकहरु विवादको भुङ्ग्रोमा यसरी फँसे
»
अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिइने
|
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|