Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
यसरी पाक्दैछ नयाँ समीकरणको खिचडी
पूर्वराजा ज्ञानेन्द्र र कांग्रेसा सभापति कोइरालाको भारत भ्रमण सङ्योग मात्र?

काठमाण्डौ, 5 Mar, 09- राजनीतिक प्रयोजनकालागि पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा गएको आशंका भैरहेका बेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भारत भ्रमण गर्ने भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र आफन्तको विहेको बहानामा त्यहाँ गएका छन् भने कोइराला चाँही स्वाथ्य परीक्षणको वाहनामा भारत जाने तैयारी गर्दैछन् । तर उनको भ्रमणपनि राजनीतिक प्रयोजनकालागि भएको श्रोतको दावी छ ।

सरकारमा रहेका माओवादीका विरुद्ध विदेशीहरुलाई समेत सहमत गराउने गरी सभापति कोइरषा गुप्त योजना बनाउने सोचमा छन् । जानकारी अनुसार माओवादी विरुद्ध राजाले बनाएको एजेण्डामा छलफल गर्ने गरी कोइराला भारत भ्रमणमा जान लागेका हुन् । देखावटी रुपकालागि भने कोइराला दिल्लीस्थित कुनै अस्पतालमा भर्ना हुनेछन् ।

कोइराला अस्पतालमै रहेका बेला भारतीय नेतालगायत भारतमै रहेका पूर्वराजा ज्ञानेन्द्र र एमालेका अध्यक्ष वा पूर्वमहासचिव पनि दिल्ली पुग्ने योजना बनेको छ । यसैगरी कोइरालाको राजनैतिक उचाइको बहाना बनाएर नेपाली सेनाका सेनापति रुक्मांगत कटुवालपनि त्यसतर्फ जानसक्ने बताइएको छ । दोस्रो जनआन्दोलनको तयारीकालागि यसैगरी भारतमा योजना बनाइएको थियो ।

माओवादीसँग पछिल्ल्लो समयमा भारत समेत रुष्ट बनेको छ । माओवादी नेतृत्वको सरकारले आफू अनुकूलको निर्णय लिनेमा विश्वस्त रहेको भारत पछिल्लो समयमा माओवादीबाट आफ्नो स्वार्थ पूरा नहुने देखेपछि माओवादी इतरको सरकार बनाउने सोचमा छ । आइतवार आफ्नो निवासमा आयोजित जमघटमा कोइरालाले राजाले आफूलाई पुनजिर्वित गराउनु स्वभाविक हो भनेर राजासँग आफ्नो सहकार्य हुनसक्ने संकेत गरेका थिए ।

-Sitaram Baral in Kathmandu















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®