
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादी र फोरमबाट विद्रोह गरेका कार्यकर्ताले नयाँ
पार्टी खोले
रुपन्देही, January 16, 2009- माओवादी र मधेसी जनाधिकार फोरमका
कार्यकर्ताले रुपन्देहीमा विद्रोह गर्दै नयाँ पार्टीको घोषणा गरेका छन् ।
भैरहवामा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको नाम क्रान्तिकारी
राष्ट्रिय मधेसी मुक्ति मोर्चा नेपाल राखेको वताएका हुन् ।
नौ सदस्यीय मोर्चाको नेतृत्व भने माओवादीबाट विद्रोह गरेका हिराबहादुर
निषाद 'राहुल'ले गर्नुभएको छ ।
माओवादीले भने राहुललाई पार्टी विरोधी गतिविधि गरेका कारण यस अघि नै
कारवाही गरिसकिएको जनाएको छ ।
बिहिबार भएको पत्रकार सम्मेलनमा माओवादीले क्रान्तिकारी धार छोडेको र मधेसी
जनाधिकार फोरम जमिन्दार र पुजिपतिहरुको पार्टी भएकाले विद्रोह गर्नु परेको
राहुलले वताउनुभयो ।
मोर्चामा माओवादीबाट १ सय र फोरमबाट ५० जना विद्रोह गरेका कार्यकर्ता रहेको
पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
-Khagendra Makhim in Kathmandu
|
|