Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नयाँ पुरक विद्येयक विद्येयक यस्तो छ

काठमाडौं,  July 9, 2008- नेपाल सरकारले असार २० गते संसद सचिवालयमा दर्ता गरेको पुरक विद्येयक फिर्ता गरेर असार २४ गते नयाँ विद्येयक दर्ता गरेको छ । नयाँ पुरक विद्येयक विद्येयक यस्तो छ :

"९६ को (क) थप गर्ने

राजश्व र देहाय सम्बन्धि बिशेष ब्यवस्था

१. यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि चालू आर्थिक वर्षको अन्तसम्ममा आगामी आर्थिक वर्षका लागि राजश्व र ब्ययको अनुमान ब्यस्थापिका संसदसमक्ष पेश हुननसक्ने बिशेष परिस्थिति उत्पन्न भएमा चालू आर्थिक वर्षको आर्थिक ऐन बमोजिम राजश्व संकलन गर्न सकिनेछ ।
२. उपधारा १ बमोजिमको परिस्थिति उत्पन्न भएमा अर्थ मन्त्रीले त्यसको कारण खुलाई चालू आर्थिक वर्षको कूल ब्ययको १ तृत्याङ्कसम्म नबढ्ने गरी आगामी आर्थिक वर्षका लागि खर्च गर्ने अधिकारको बिधेयक ब्यस्थापिका संसदसमक्ष पेश गर्नसक्नेछ ।
३. उपधारा २ बमोजिम खर्च भएको रकम बिनियोजन बिधेयकमा समावेश गरिनेछ ।
४ यस संविधानमा अन्यत्र जुनसुकै कुरा लखेएको भए तापनि उपधारा २ बमोजिम ब्यवस्थापिका संसदसमक्ष पेश भएको बिधेयक सो बिधेयक पेश भएको दिनमा नै छलफल प्रारम्भ गरी पारित गर्न सकिने छ ।
अन्तरिम संविधानको धारा १३८ देहाय बमोजिम गर्ने ।
क उपधारा १ पछि देहाय बमोजिमको उपधारा १ क थप गर्ने ।

१.
(क) 'मधेसी जनतालगायत आदिवाशी जनजाति र पिछडिएका तथा अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशको चाहनालाई स्विकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य हुनेछ । प्रदेशहरु स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता, र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरुको सिमा, संख्या, नाम र संरचनाकासाथै केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण बिवरण, साधन श्रोत, र अधिकार बाँडफाँड संधिवानसभाबाट निर्धारण गरिनेछ ।

(ख) उपाधारा २ मा रहेका 'उपधारा १ बमोजिमको' भन्ने शब्दहरुको सट्टा 'उपधारा १ र १ क बमोजिम' भन्ने शब्दहरु राख्ने ।

१४४ को उपधारा (४) पछि देहायको उपधारा (४ क) थप्ने।

(४ क) नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी, आदिवाशी, जनजाति, दलित, महिला, पिछडिएका क्षेत्रलगायतका जनताको प्रवेश समानता र समावेशी सिद्धान्तका आधारमा कानूनमा ब्यवस्था गरी सुनिश्चित गरिनेछ ।"

Contributed by Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®