Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Nepali Janasampark Samiti America 1st Convention



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली जनसंपर्क समिति अमेरिकाको प्रथम महाधिवेशन तयारी अन्तिम चरणमा



प्रेस विज्ञप्ती

न्यूयोर्क, अमेरिका । नेपाली जनसंपर्कर्क समिति, अमेरिकाको प्रथम महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

यही नोभेम्वर २८ र २९ तारिख न्यूयोर्क शहरमा हुन लागिरहेको जनसर्म्पर्क समितिको यो महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्नको लागि हाल केन्द्रीय तथा स्थानीय च्याप्टरहरुबाट महाधिवेशन व्यवस्थापन र प्रतिनिधिहरुको चयन सम्बन्धी कार्यहरु भईरहेको छ । यसक्रममा हालसम्म टेक्सास, क्यालिफोर्निया, कोलोराडो, नेब्रास्का, केन्टकी र नर्थ क्यारोलाइना राज्यबाट प्रतिनिधि चयन सम्पन्न भईसकेको छ ।

समितिको यही नोभेम्वर ९ तारिख आईतवार सम्पन्न केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनलाई प्रक्रियागत ढंगले सम्पन्न गर्नका लागि हालसम्म भएका तयारीहरुको बारेमा समीक्षा गरेको छ । अध्यक्ष आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकमा अमेरिकाका विभिन्न राज्यहरुमा छरिएर रहेका केन्द्रीय पदाधिकारीहरुले आ-आफ्नो राज्यस्तरमा भईरहेका सांगठनिक गतिविधिहरुका बारेमा अवगत गराएका थिए । नेपाली काँग्रेसका आम शुभेच्छुक तथा कार्यकर्ताहरुमा महाधिवेशनको उत्साह देखिएकोले पहिलो महाधिवेशनमा अधिकतम सहभागिता हुने हाम्रो अपेक्षा छ ।

यसैगरी समितिले महाधिवेशनको अवसर पारेर प्रकाशन गर्न लागेको स्मारिकाका बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल भएको थियो । स्मारिका प्रकाशनबारे भईरहेका आन्तरिक कार्यहरुकाबारे प्रकाशन समितिका तर्फाट संयोजक एवं केन्द्रीय समितिका सचिव गौतम दाहालले जानकारी दिलाउनु भएको थियो।

समितिले महाधिवेशन सम्बन्धी जानकारी दिलाउनका लागि आगामी आइतवार न्यूयोर्कमा पत्रकार भेटघाट कार्यक्रम गर्न लागेको छ । हाल महाधिवेशनस्थलको छनौट, प्रतिनिधिहरुको बसोबासका लागि आवश्यक होटल बुकिङ लगायतका कार्यहरु सम्पन्न भईसकेका छन् ।

Nepali Janasampark Smiti America & its 1st convention logos courtesy: janasamparkusa.org
 
जनसर्म्पर्क समितिको यो महाधिवेशनका बारेमा नेपाली काँग्रेस केन्द्रीय नेतृत्वसमक्ष निरन्तर सर्म्पर्क भईरहेको र केन्द्रसँगको आन्तरिक निर्देशन र समन्यवका आधारमा नै अधिवेशन तयारी भईरहेको छ । यसक्रममा महाधिवेशन उद्घाटनका लागि केन्द्रीय समितिको तर्फाट दुई जना सहभागी हुने र त्यसका लागि आवश्यक प्रवन्ध गरेर केन्द्रीय समितिलाई जानकारी गराइ सकिएको छ ।

यसैबीच महाधिवेशनका विरुद्धमा केही व्यक्ति विशेषबाट भ्रम सिर्जना गर्ने कार्य भएको जानकारीमा आएकोले हामी त्यस किसिमका घृणित कार्यहरुको भर्त्सना गर्दछौं । पार्टी इमान्दार तथा शुभेच्छुक साथीहरुलाई विभिन्न माध्यमबाट संगठन विरोधी केही कुत्सित मनसाय भएका व्यक्ति विशेषबाट भ्रम सिर्जना गर्ने जुन दुस्प्रयास भएको छ त्यसबाट सचेत रहन पनि हामी सम्पूर्ण शुभेच्छुक साथीहरुलाई आग्रह गर्दछौं । महाधिवेशन सम्बन्धी कुनै जानकारी आवश्यक परेमा केन्द्रीय समितिसँग सिधा सर्म्पर्कका लागि पनि हामी यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौं ।
जय नेपाल ।

गौतम दाहाल
सचिव
मितिः १० नोभेम्वर २००८, अमेरिका

Dear, Sisters, Brothers and Friends,

It is our gratification to let you know you that the historic First General Convention of Nepali Janasampark Samiti America is going to be held on 28 to 29 of November, 2008 in New York, USA. Under the guidance and democratic ideology of Nepali Congress Party, Jana Samparka Samiti America has been enthusiastically working to persuade democracy and human rights in Nepal and in the USA by organizing a range of community accomplishments.

With this background, we are pleased to make bigger this temptation to you to be present at our first convention as a guest or as a member, and carve up your valuable knowledge with us. The convention will be inaugurated by senior Nepali congress party leaders. We would be thankful for your participation and looking forward to welcoming you in the convention.

Opening ceremony at 1.00pm, 28Th November 2008.
Venue: Chain Federation
44-01, Broadway Astoria NY 11103
www.janasamparkusa.org

Jai Nepal and Best regards,

Ananda Bist
President
Nepali Janasampark Samati America

Note: - There are few unrelated organizations have been spreading the wrong news out in the public via email and from few other news Medias. We deeply condemn those illegal activities and news spreading out. Again we would like to assure you that our 1st general convention going to be held on time.
 
Read related news:
» न्यू योर्कमा 'नेपाल फेस्‍टिवल-2008' डिसेम्बर २०-२३ मा हुने (9 Photos)
» महोत्सबको तयारीसँगै आयोजकहरु विवादको भुङ्ग्रोमा यसरी फँसे

» प्रगतिशील-प्रजातन्त्रबादी न्यू योर्कका नेपालीहरु जुट (18 Photos)
» अमेरिकी सरकारलाई माओवादीलाई आतंककारी सुचीवाट नहटाउन दवाव दिइने
» अमेरिकाबाट एक हप्ता नेपालमा, प्रधानमन्त्री भेटेर मनै फुरुङ्ग (1 Photos)


Archive»
Nepalese American Equation. See photo credits. Illustration: eEyeCam
ओबामा कि मैक्‍केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्‌? (29 Photos)
Interaction with 28 American Nepalese about US Presidential election 2008
View list of Nepalese American leaders and entrepreneurs who participated in the interaction

न्यू योर्क, October 23, 2008- अमेरिकामा कृयाशिल झन्डै ७० वटा नेपाली संघ संस्थाहरुका अगुवाहरु, ब्यापार ब्यवसाय गरी बसेका अमेरिकि नेपालीहरु र सर्बसाधारण अमेरिकि नेपालीहरुले आगामी नोबम्बर ४ मा हुने अमेरिकि राष्ट्रपतिको चुनावमा क-कस्लाई चुन्दैछन्‌- डेमोक्रेटिक पार्टीका बाराक ओबामा या रिपब्लिकन पार्टीका जोन मैक्‍केन् ? बाँकी‌ खबर More news»
Special Photo feature of BhaiTika तिहारको रमझम (125 photos): New York: 1, 2, 3, 4 (63 Photos); New Jersey; Virginia; Nepal:-1, 2, 3 (37 Photos); Boston; UK
Special Feature: महाकवि देवकोटा जयन्ती: New York (51 Photos), London (12 Photos), Nepal

Special: दशैंको रमझम (149 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6; UK; S. Korea
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®