|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली जन सम्पर्क समिति न्यू योर्क च्याप्टरमा
फेरबदल -UNO बिशेष सम्बाददाता New York, August 26, 2008- नेपाली जन सम्पर्क समिति अमेरिकाको न्यू योर्क च्याप्टरले एक प्रेस बिज्ञप्ती जारी गरी समितिको बिभिन्न गधिबिधिहरुको जानकारी गराएको छ। समितिको न्यू योर्क च्याप्टरका अध्यक्ष्य सोमनाथ धिमिरेको अध्यक्ष्यतामा बसेको कार्य समितिको पुर्ण बैठकले रिक्त रहेका पदहरुमा निम्न सदस्यहरुलाई मनोनयन गरेको छ । मनोनित कार्य समिति सदस्यहरुमा जनेश गुरुङ्ग, सुमनकुमार शर्मा, प्रेमबहादुर ठोकर, छिरिङ्ग शेर्पा र नानी भण्डारी छन्। साथै च्याप्टरका प्रबक्तामा कार्य समिति सदस्य सुमनकुमार शर्मालाई मनोनयन गरिएकोछ भने महिनाको एक डलर कार्यक्रमका संयोजकमा कार्य समिति सदस्य सेरप शेर्पा तथा सदस्य सचिबमा आङ्ग कामी शेर्पालाई जिम्बेवारी दिइएकोछ । यसैगरी महिनाको एक डलर कार्यक्रमका निर्बतमान सदस्य सचिब छिरिङ्ग शेर्पालाई खेलकुद बिभागमा स्थानान्तरण गरिएको छ । उक्त बैठकले कार्य ब्यस्तताका कारणले गर्दा जिम्बेवारी बहन गर्न असमर्थ भएकोले लिखित राजिनामा दिएका सदस्यहरु काजी शेर्पा, कार्य समिति सदस्य तथा डलर कार्यक्रमका संयोजक; रिन्जी पासाङ्ग शेर्पा, कार्य समिति सदस्य; मकेन्द्रबहादुर सिंह, कार्य समिति सदस्य; पासाङ्ग शेर्पा, कार्य समिति सदस्य र पदमप्रसाद अर्याल, कार्य समिति सदस्य तथा प्रबक्ताको राजिनामा स्विकृत गरेको छ । उक्त बैठकले उल्लेखित ब्यक्तिहरुले बिगतमा गर्नु भएको योगदानको उचित कदर गर्दै धन्यबाद ज्ञापन गर्नुका साथै भबिष्यमा निरन्तर सहयोगको अपेक्षा गरिएको छ । उक्त बैठकले समितिका सकृय कार्यकर्ता छिरिङ्ग दोर्जे लामा (हाल काठमाण्डौ), पेम्बा शेर्पा लामा तथा पासाङ्ग गेलु शेर्पाहरुको सिघ्र स्वास्थ लाभको कामना ब्यक्त गरेको छ। |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||