Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from California: नेपाली खबरहरु

क्यालिफोर्नियामा नेपाली नयाँ बर्षको रमझम


Winner Team: Last row L to R: Members of Khotang Volleyball Team, Krishna Bhujel (Team captain), Rambabu Acharya, Nanda Rai, Kangsaram Rai, Nirmal Rai. Front: Tara Rai and Tej Rai

Sanfrancisco, April 15, 2008-नेपाली नयाँ बर्ष २०६५ को उपलक्ष्यमा अमेरीकाको पश्चिमी स्टेट क्यालिफोर्नियाको सुन्दर शहर सान्फ्रान्सिसकोमा नेपालीहरुको वे एरीया यूवा समुहबाट यस बर्ष पनि नयाँ बर्षको शुभकामना आदानप्रदान तथा भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता तथा नेपाली रमाइलो साँझ सम्पन्न गरिएको खबर प्राप्त भएको छ।

भलिबल प्रतियोगिता यसै शहरको सुन्दर मानिने क्षेत्र मरीनाको हरियो पार्कमा दिनको १२ देखी ८ बजेसम्म खेलाइएको थियो र उक्त प्रतियोगितामा पहिल्यैदेखी खेली आउने नेपाली टिमहरु हिमालयन शेर्पा क्लव, सोनोमा, सान्फ्रान्सिसको वे एरिया-ए, सान्फ्रान्सिसको वे एरीया-वि र खोटाङ्ग भलिबल टिम बिच भएको थियो।

दिनभरको खेल रमिता हेर्ने र उपस्थित हुन नपाउनेहरु नेपालीहरुले बेलुकी यही शहरको टेम्पल रेष्टुर्ण्ट एण्ड बारमा नेपाली सेलरोटी, रायोको साग, दालभात र अचार खाइ नयाँ बर्ष मनाएका थिए। उद्घोषक बैकुण्ठ खनालले नेपाली खाना तयार गर्ने स्वयंसेवकहरु क्रमशः सुश्री कमला प्याकुरेल, ललीता सेरचन, प्रेम लामा र माया खनाललाई धन्यवाद दिएका थिए भने सोही साँझ राफल चिट्ठाको घोषणा र गोविन्द साहीबाट पुरस्कार वितरण भएको थियो ।

प्रथम, दोश्रो र तेश्रोस्थान बिजेता टिमहरु क्रमस: खोटाङ्ग भलिबल टिम, सान्फ्रान्सिसको वे एरिया-ए र सान्फ्रान्सिसको वे एरीया-वि का खेलाडीहरुलाई कार्यक्रमका प्रायोजकमध्येका एक स्थानिय ब्यापारी विरेन्द्र पौड्यालले मेडल तथा ट्रफी प्रदान गर्नु भएको थियो । साथै ३ बर्षसम्म लगातार यस रनिङ्ग शिल्ड प्रतियोगिताका बिजेता खोटाङ्ग भलिबल टिम क्याप्टेन कृष्ण भुजेललाई सुश्री कमला प्याकुरेलले सान्फ्रान्सिसको वे एरीया रनिङ्ग शिल्ड पूर्ण स्वामित्वसहित हस्तान्तरण गर्नु भएको थियो ।

यस कार्यक्रमका ब्यवस्थापक हरी कार्की, चन्द्र शेरचन अनि बैकुण्ठ खनालहरुको ब्यवस्थापनमा सम्पन्न भएको सो कार्यक्रमको अन्तमा नेपाली गीतका डिजे लाक्पा शेर्पाबाट संकलीत गीतहरुले भरपूर मनोराजन प्रदान गराएको थियो ।

-Tej Rai, Sanfrancisco, California, USA































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®