|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
![]() |
![]() |
|
![]() ![]() |
"हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" |
![]() |
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे Famous Nepalese musician Shambhujeet Baskota performing at Dashain Cultural event in Ridgewood, New York. Photo: eEyeCam न्यू योर्क, October 13, 2008- रिजवूड नेपलिज सोसाइटी (Ridgewood Nepalese Society) द्वारा न्यू योर्कको रिजवूड शहरमा हिजो साँझ आयोजित दशैं साँस्कृतिक साँझमा नेपालका ख्यातीप्राप्त संगीतकार, रचनाकार तथा गायक शम्भूजीत बासकोटाले नेपाली-नेपाली बिचको नातालाई बलियो गरी गाँस्ने काम मात्र गरेनन् बल्की उनका सदाबहार गीतहरु गाएर सबैलाई धितमरुन्जेल नचाए पनि। बडा दशैंको मौका पारेर अमेरिकि नेपालीहरुसँग रातो टिका मात्र होइन न्यानो मायासमेत साट्न न्यू योर्क आइ पुगेका नेपाली संगीत जगतमा 'मेलोडी किङ' को रुपमा चिनिने शम्भूजीत बासकोटाले हिजो साँझ मात्र फ्लोरिडा राज्यको पाम बिचमा फ्लोरिडा नेपलीज एशोसिएसनले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा भाग लिएर न्यू योर्कको कार्यक्रमका लागि आज दिउँसो मात्र त्यताबाट यहाँ आएका थिए। उनलाई आज साँझको कार्यक्रममा नेपालबाट भर्खरै अमेरिका आएकी प्रतिभाशाली गायिका पबिता बागचन्दले "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" लगायतका गीतहरुमा साथ दिएकी थिइन्। अझ उनले यसो भनिन्- "मैले नेपालमा उहाँलाई भेट्न पाएको भए र उहाको संगीतका गीत गाउन पाएको भए अमेरिका आउने नै थिइन।" कार्यक्रमको शुरुवात पं. मतिराज शर्मा शास्त्रीले बैदिक मन्त्र वाचन तथा साना नेपाली बाल बालिका हरुद्वारा नेपालको राष्ट्र गान "सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली" गाएर भएको थियो। |
|
Ambassador Madhuraman Acharya at the event. Photo: eEyeCam कार्यक्रमाका मुख्य अतिथी सङ्युक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले रिजवूडका नेपालीहरुको डारेक्टरी पुस्तिकाको बिमोचन गर्नु हुँदै न्यू योर्कमा नेपालीहरुले गरेको उल्लेख्य कामहरुको सराहना गर्नु भयो। राजदूत आचार्यले संगीतकार शम्भूजीत बासकोटालाई अभिनन्दन-पत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नु भयो। Nepalese children singing new Nepalese anthem. Photos: eEyeCam यस अघी सोसाइटीका अध्यक्ष मोहन ज्ञवालीले संगीतकार बासकोटा, राजदूत आचार्य र श्रीमती डा. गीता आचार्यलाई फुलको गुच्छाले स्वागत गर्नु भएको थियो। कार्यक्रमाको संयोजन कृष्ण पोखरेलले गर्नु भएको थियो भने उक्त साँझको उद्घोषण नेपालकी चर्चित कबयत्री 'निहारिका' निलम कार्कीले गर्नु भएको थियो। अन्य कलाकारहरुमा, गायन तर्फ Sunil Budhathoki, Sunil Basnet, Rajendra Rai, Amalia Rubin, Shrabya Baral र Digbijaya Thapa थिए भने नृत्य तर्फ Sulochana Pandey, Swarnima Ghimire, Priya Shahi, Shraddha Shrestha, Priya Koirala, Jasmita Adhikari, Tulsi Acharya, Jyoti Adhikari र Ashmita Shrestha ले आ-आफ्ना सुन्दर नृत्य प्रस्तुत गरेका थिए । प्रहसन तर्फका कलाकारहरुमा Bhuwaneshwar Adhikari, Tulsiram Acharya, Lalita Aryal, Kamala Timilsina, Dipak Kaphle, Bhawani Bastola र Ramkumari Adhikari थिए । रिजवूड नेपलिज सोसाइटी (Ridgewood Nepalese Society) मा अहिले १७० अपार्टमेन्टमा २५० नेपाली परिवारका झन्डै ७०० अमेरिकि नेपालीहरुको आबध्दता रहेको छ। यो सोसाइटीले यहो आउँदो मङगलबार नेपाली मन्दिर बनाउनको लागि शुभारम्भ थाल्ने सोसाइटीका अध्यक्ष मोहन मैनालीले जानकारी गराउनु भएको छ। View more photos of Dashain Cultural Program in Ridgewood, New York -Pradeep Thapa Magar in New York. Cmments? 551-358-7726 |
||
Pandit Matiraj Sharma Shastri. Photos: eEyeCam Mohan Mainali, Chairman, Ridgewood Nepalese Society and Misician Sanbhujeet Baskota. Photos: eEyeCam Program coordinator Krishna Pokharel, Mohan Mainali, Shambhujeet Baskota and 'Niharika' Nilam Karki. Photos: eEyeCam Shambhujeet Baskota introducing singer Pabita Bagchand. Photo: Angkami Sherpa (PhotoHera.Com) View more photos of Dashain Cultural Program in Ridgewood, New York Singer Amalia Rubin. Photos: eEyeCam Sandeepa Thapa, Preyanka Koirala and Pooja Shahi. Photos: eEyeCam Jenishma Dhodary, Swarnima Ghimire and Shradha Shrestha. Photos: eEyeCam View more photos of Dashain Cultural Program in Ridgewood, New York Poetess 'Niharika' Nilam Karki. Tara Giri. Photos: eEyeCam View more photos of Dashain Cultural Program in Ridgewood, New York Ashmita Shrestha. Photos: eEyeCam Shambhujeet Baskota and Pabita Bagchand. Photo: Angkami Sherpa (PhotoHera.Com) View more photos of Dashain Cultural Program in Ridgewood, New York Read our related news and photo feature: Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |