|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यूयोर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "सृजनाका यात्राहरू-२" |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Nepalese poets and writers at Srijanaka Yatraharu-2 in New York. Photo courtesy: Mani Bandel न्यूयोर्क, 01 Feb 09, -हरेक महिनाको पहिलो आईतवार प्रस्तुत गरिने "सृजनाका यात्राहरू" को दोश्रो सहित्यीक श्रृङ्खला सम्पन्न भएको छ । कवि मणि बाङ्देल "सागरको" संयोजकत्वमा भएको सो कार्यक्रम वहांकै निवास न्यूयोर्कस्थित जमाईकामा आयोजित भएको थियो । यस अवसरमा बिभिन्न साहित्यीक रचनाहरु वाचन गरिएका थिए । कार्यक्रममा मणि बाङ्देल् "सागर", मधुबन पौडेल, बिनोद रोका, गीता खत्री,राजेन्द्र श्रेस्ठ, सीता खरेल, परिता राजभन्डारी,पुष्पा अधिकारी गौतम, रामचन्द्र थापा, निलम कार्की "निहारीका", नगेन्द्र ईङ्नाम "आठराईली" र सहदेव पौडेलले कविता वाचन गरेका थिएभने अमरबिक्रम अधिकारीले गजल र बिध्याबिमल बरालले कथा वाचन गरेका थिए । तेश्रो स्रिजनाका यात्राहरू कार्यक्रमको संयोजन गर्न सीता खरेललाई जिम्मेवारी सुम्पेको छभने न्यूयोर्कमा महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्सिकीको कार्यक्रमको संयोजन र यसको तयारी गर्नकोलागि निलम कार्की "निहारीकालाई" संयोजकको जिम्मेवारी सुम्पिईएको छ । यस अघी "सृजनाका यात्राहरू" को पहिलो सहित्यीक श्रृङ्खला न्यू योर्क कै रिज्वुडमा गत डिसेम्बर २८ तारिखमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पुष्पा अधिकारी, मणि बाङ्देल् "सागर", बिध्याबिमल बराल, सीता खरेल, प्रथा मगर, निलम कार्की "निहारीका", अमर बिक्रम अधिकारी, सुस्मा सुवाल, हिमाङ्सु निभा कुवरले कविता वाचन गरेका थिए भने सहदेव पौडेलले कथा वाचन गरेका थिए । |
|
|
कार्यक्रममा सात बर्शिय बाल कवि हिमाङ्सु निभा कुवरको कबिता घत लाग्दो थियो: "म एक्लै छु" मेरो देश छ मेरो घर छ मेरो मामु छ मेरो बाबा छ मेरो मामा छ मेरो काका छ मेरो भाई छ मेरो साथी छ तर म एक्लै छु। Child Poet Himansu Nibha Kuwar rading his poetry at Srijanaka Yatraharu-1 in Ridgewood, New York. Photo: eEyeCam कवियित्री निलम कार्की "निहारीका" का छोरा हिमाङ्सुले लेखेको यो कबिताको मान्छेहरुको कोलाहलका बिचमा पनि एक्लो महसुस गर्ने आसय गजबको छैन त? कार्यक्रमको अन्तमा सुप्रसिद्ध साहित्यकार स्वर्गिय रमेश बिकलको सम्झनामा मौन धारण गरिएको थियो। "सृजनाका यात्राहरू" International Nepali Writers.Org को वेब्साइट www.iawns.com, समुद्रपारी रेडियो र हिमाली स्वरहरु अनलाइन रेडियो (NepaliRadio.Org) मा सुन्न सक्नु हुन्छ। यसका प्रधान सम्पादक निलम कार्की "निहारीका" र कार्यकारी सम्पादक मणि बाङ्देल् "सागर" रहनु भएको छ। सल्लहकारहरुमा डा. शिव गौतम, डा. श्याम कार्की, डा. दुबसु शेत्री, हेमन्त श्रेष्ठ र बिमल भौकाजी हुनु हुन्छ। -Nagendra Ingnam 'Athraili' & Pratha Magar in New York सृजनाका यात्राहरू-२ का केही झलकहरु: Ramchandra Thapa, Madhuban Paudel , Gita Khatri and Amarbikram Adhikari. Photo courtesy: Mani Bandel Bidhyabimal Baral and Binod Roka. Photo courtesy: Mani Bandel Parita Rajbhandari and Pushpa Adhikari. Photo courtesy: Mani Bandel सृजनाका यात्राहरू-१ का केही झलकहरु: Nepalese poets at Srijanaka Yatraharu-1 in Ridgewood, New York. Photo: eEyeCam Sahadev Paudel. Photo: eEyeCam Pushpa Adhikari. Photo: eEyeCam Amarbikram Adhikari. Photo: eEyeCam Bidhyabimal Baral. Photo: eEyeCam Nilam Karki "Niharika". Photo: eEyeCam Mani Bangdel "Sagar" reading his poetry. Photo: eEyeCam Sita Kharel. Photo: eEyeCam A Moment of silence was observed to pay tribute to late Ramesh Bikal, well-known Nepalese literary figure. Photo: eEyeCam |
||
|
Read our related news: » "साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती" धन्य हुन् ति बन्दुक समाउने हातमा कलम थमाइदिने आमा-बाबाहरु ! » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) » न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music (5 Photos) Go to archive page for more news at: 2007 | 2008: DEC 08 | 2009: JAN 09 |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||