Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कोलोराडोमा नेपाली साहित्यिक कार्यक्रमको आयोजना



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepalese in Denver, Colorado. Photo: Prabha

कोलोराडो, 3 Feb, 09- अमेरिकाको कोलोराडो डेन्वरमा फेब्रवरी १ का दिन सरस्वती पुजाको अवसर पारेर डेन्बरवासी र बोउल्डरबासी नेपालीहरुकोको संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रम गीतकार तथा कबी ज्ञानेन्द्र गदालको निवासमा भएको थियो । कार्यक्रममा लग्भग ५० साहित्यकर्मिहरुको जमघट भएको थियो भने २० कबी-कबयत्रिहरुले आ आफ्ना रचनाहरु पाठ गरेका थिए ।

बिदेशी भुमिमा भएको त्यो दिनको साहित्यिक जमघटले सबैलाई नेपालमा भएको आभाष भएको थियो थियो । कार्यक्रमको सुरुवात सरस्वती बन्दनाबाट गरियो । गायक बिजय अधिकारिले आफ्नो मधुर आवाजबाट सरस्वतिको बन्दना गाएका थिए ।

कार्यक्रमको अन्त्यमा चियापानको आयोजना गरिएको थियो । साहित्यिक माहौललाई दिर्घजिवी राख्न आचार्य प्रभा, ज्ञानेन्द्र गदाल, केशब आचार्यको सल्लाहा र समझदारिमा हरेक महिनाको अन्तिम शनिबार कबिहरुको आ-आफ्नै निवासमा क्रमैसँग कबिता गोष्ठी गर्ने निर्णय गरियो र फेब्रुवेरिको अन्तिम शनिबार (केशब आचार्य एव आचार्य प्रभाको) बोउल्डर स्थित निवासमा आयोजना गरिने भन्ने प्रस्ताव पारीत गरिएको छ ।

''कोठे साहित्यिक यात्राको'' सुरुवात नेपालमा पनि आचार्य प्रभाको अध्क्षतामा २०५१ सालदेखी २०६१ सालसम्म हरेक कबिहरुको घर-घरमा सन्चालन गरिदै आएको थियो । उक्त साहित्यिक कार्यक्रमलाई निरन्तर्ता बिदेशमा पनि दिएर साहित्यिक माहोललाई अझ सक्षम राख्ने प्रत्येक कोलोराडोबासि साहित्य अनुरागिहरुको चाहना र सपना हो ।
 

Acharya Prabha with other Nepalese writers in Colorado. Photo: Prabha


Photo: Prabha

कार्यक्रममा कबिता पाठ गर्नुहुनेहरु प्रमिला शर्मा, डा. बिजयराज शर्मा, भुपेन्द्र महत, रमेश पल्लव, साबु कार्की, प्रमोद घिमिरे, केशब आचार्य, आचार्य प्रभा, क्रिष्ण मुरारी ढुङेल, बिजय देव अधिकारी, निर्मला शर्मा, बिनिता अधिकारी, जितेन्द्र कार्की, साकार शर्मा, ज्ञानेन्द्र गदाल, तारा अधिकारी हुनु हुन्थ्यो।

-Acharya Prabha in Denver, Colorado
 
Read our related news:
» न्यूयोर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "सृजनाका यात्राहरू-२" (14 Photos)
» न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए (7 Photos)

» "साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"
  धन्य हुन्‌ ति बन्दुक समाउने हातमा कलम थमाइदिने आमा-बाबाहरु !
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos)
» "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो"
  शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos)
» Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music (5 Photos)
Go to archive page for more news at: 2007 | 2008:  DEC 08 |
2009: JAN 09

  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®