Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अमेरिकाको न्युहेम्पसायर राज्यमा नेपाली
जनजातिहरुको संगठन निर्माण

New Hempshire, USA, July 7, 2008- अमेरिकाको
न्युहेम्पसायर राज्यमा बसोबास गर्ने जनजाति आदिबासीहरुले आफ्नो हकहित र
अधिकारको लागी नेपाली आदिबासी जनजाति संघ न्युहेम्पसायेर (Association of
Nepalese Indigenous Peoples in NH) को गठन गरेका छन् ।

Photos courtesy: Suresh
बिभिन्न जनजाति प्रतिनिधिहरुको भेलाले शिवकुमार राईको अधक्षतामा निम्न
सदस्यहरु रहेको समिती गठन गरेको छ: उपाध्यक्ष नेत्र गुरुंग, महासचिव मदन
थेबे, कोषाधक्ष शेखर गुरुंग, सदस्यहरुमा लोक लामा, छत्र गुरुंग, संगीता
थापा, पुष्प प्रधान, जेशिका गुरुंग, बिमला राई, लाकपा शेर्पा रहनु भएको छ ।
-Suresh Chamling in New York |
|