|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
"सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो..." |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्यू योर्कमा आदिबासी साँस्कृतिक साँझ र भेषभुशा प्रदर्सनी मार्च ७ मा
हुँदै चर्चित गायिका ममता दिप बिम र अन्य न्यू योर्कका कलाकारहरुको रमाइलो प्रस्तुती U & M Music Video Propritor & FIPNA New York Chaptor Vice-Chairman Lila Rai (right) handing over 150 copies of 2 Nepalese music videos to FIPNA New York Chaptor Chairman Subhas Lama at the function in New York. Photo: eEyeCam. (Below: singer Mamata Deepbim. Photo courtesy: International Artists Forum) न्यू योर्क, 20 Feb, 09- "सुरिलो रुख सल्लै हो खोजेको तिमीले
कल्लाई हो..." कि चर्चित गायिका ममता दिप बिम, सपना परियार, राजेश थापा,
सन्जोग योन्जन र अन्य कलाकारहरुको रमाइलो साङ्गितिक प्रस्तुती तथा नेपालका
१३ बिभिन्न आदिबासीहरुको भेषभुशा प्रदर्सनी आगामी मार्च ७ तारिखमा न्यू
योर्क शहरको क्विन्स नजिकै अस्टोरियास्थित चियान फेडेरेसन हलमा हुने भएको
छ।अमेरिकामा कृयाशिल नेपाली आदिबासी जनजाति संघ संगठनहरुको साझा संस्था फेडेरेसन अफ नेपालीज इन्डिजेनस पिपल्स इन अमेरिका (फिप्ना) को न्यू योर्क च्याप्टरले आयोजना गर्न लागेको उक्त कार्यक्रममा पहिलो चोटि नेपालका आदिबासिहरुको झझल्को दिने प्रयास गरिने कुरा च्याप्टरका उपाध्यक्ष तथा संचार समन्बय समितीका सङ्योजक लीला राइले युएस नेपाल अनलाइनलाई बताए। बेलुकिको साङ्गितिक प्रस्तुती अघी फिप्ना केन्द्रिय समितीले नयाँ संबिधानमा आदिबासी जनजातिहरुको हक अधिकारको बिषयमा एक अन्तर्कृया सोही हलमा दिउसो ३ बजेदेखी ७ बजेसम्म आयोजना गरेको छ। |
|
|
यसै बिच, फिप्नाका आगामी कार्यक्रमहरुलाई संचारमा प्रभाबकारी रुपमा पुर्याउने उद्धेस्यले च्याप्टरले संचार समन्बय समिति (Media Coordination Committee) गठन गरेको छ। The covers of 2 Nepalese music videos that FIPNA received them in discounted price. उक्त संचार समितिको सङ्योजक च्याप्टरका उपाध्यक्ष लीला राइ हुनुहुन्छ भने सदस्यहरुमा बेल भुजेल, भिडियोग्राफर शम्भु मोक्तान, सुरेस चाम्लिङ, फोटोग्राफर आङ कामी शेर्पा हुनुहुन्छ। यता फिप्नालाई आर्थिक रुपमा सबल बनाउने योजना अनुरुप बिभिन्न ब्यक्ती र ब्याबसायीहरुबाट प्रायोजन गराउने अभियान पनि शुरु गरिएको छ। यस क्रममा यु एन्ड एम म्युजिक भिडियो न्यू योर्कका लीला राइले १० अमेरिकि डलर मुल्य पर्ने दुई वटा नेपाली भिडियो म्युजिक डिभिडीका १५० कपी २ डलर मुल्यमा उपलब्ध गराउनु भएको छ। फिप्नाले यि दुई नेपाली म्युजिक डिभिडिहरु आधा मुल्य अर्थात ५ डलरमा बिक्री गर्न सफल भएमा पनि सस्थालाई ४५० डलर प्राप्त हुने छ। यि म्युजिक डिभिडीहरुमा गायक गायिकाहरु शम्भु राइ, लक्ष्मी अधिकारी, पार्वती राइ, जितेन राइ, सत्यकला राइ, कला राइ, आभा मुकारुङ, सुरेन्द्र भट्टराई, आकाश गोर्खाली, दिल माया खाती, बिशान मुकारुङले आ-आफ्नो स्वर दिनु भएको छ। यि म्युजिक डिभिडीहरुको प्रोडक्सन र बितरण श्रद्धा डिजिटल स्टुडियो काठमाडौं र यु एन्ड एम म्युजिक भिडियो न्यू योर्कले गरेको जानकारी यु एन्ड एमका प्रोप्राइटर लीला राइले दिनु भएको छ। उहाले प्रसिद्ध गायक शम्भु राइको 'Best of Shambhu Rai' भिडियो एल्बमको छिट्टै नै न्यू योर्कमा छायाङ्कन गरिन लागेको र आगामी जून महिनासम्म पहिलो चोटि न्यू योर्क मै रिलिज गरिन लागेको पनि बताउनु भयो। -Pratha Magar in New York. Comments? 917-570-1098 "सुरिलो रुख सल्लै हो खोजेको तिमीले कल्लाई हो..." by Mamta Deepbim तिम्रै याद मा कल्पि, कल्पि... |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||