Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्‍कृतिक सांझ



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Nepalese indigenous artists and FIPNA NY Chapter members at the event. Photos: Ang Kami Sherpa (PhotoHera.com)

न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्‍कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

काउन्सिल मेम्बर हेलेन सियर्सको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा तामाङ समाज, नेवागुठि र किरात याक्थुङ चुम्लुङ युएसए ले दुई-दुईवटा न्रित्य प्रदर्शन गरेका थिएभने भने युनाईटेड किरात राई अर्गनाईजेसनले एउटा चण्डि नाच र गीत, तमु समाजले कौडा नाच, लाङघाली संघले गीत, ह्योल्मो समाज, ग्याल्सुङ्दा समाज, मुगुम्बा संघ, नुग्री संघ, वालुङ समाज, ह्योल्मो आमा याङ्ग्री र शेर्पा किदुग युएसएले आफ्नो परम्परागत स्याब्रुङ नाच प्रदर्शन गरेका थिए । मुस्ताङ समाज र थकाली समाजले समय अभावको कारण प्रदर्शन गर्न सकेनन्‌ ।

कार्यक्रमका अतिथि कलाकार गायीका ममता दीपबिमले दुई चरण गरेर "को होला मेरो मनमा सुस्तरी आई बस्ने ", "के यो मायां हो ?", "सुरिलो रुख सल्लै हो खोजेको तिमिले कल्लै हो?" र "जाउं जाउं मेलैमा..".. बाट शुरु गरेर रिमिक्स गीतहरु गाएकी थिईन्‌ ।


Archive» Nepalese Indigenous Peoples' nite in New York. Photos: Ang Kami Sherpa & Lab K. Budhamagar.Illustration: eEyeCam

त्यस्तै लोक गायक शम्भु राईकी छोरी पप गायीका सम्रिद्धा राईले -"लौ न सम्झे नि बिर्से नि झल्को आई रहने", गायीका सपनाश्रीले -"उकाली ओरालीहरुमा" र "हेरेको तिमीलाइ आंखाले होइन", युबा समुह ब्याण्डले-"नेपालीको छोरा म मेरो देश नेपाल", याशोधा खालिङले -"आप्पाकी कन्ये म छोरी", राजेश थापाले -" सुन छरे सुनैको खानिमा दिल बस्यो पोखरेली नानिमा" तथा गायक संजोक लामाले -"हेलम्बुको बजारमा" र "मायांको डोरिले तिम्लाई बाधुंला" बोलका गीत गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।
 
किरात याक्थुङ चुम्लुङ युएसएको ढोल नाचसंगको लिम्बू नाच, तमु सामाजको कौडा नाच र तामाङ समाजका धरमबीर र सोनाम लामाको युगल न्रित्यले उपस्थितिलाई निकै रुझाएको देखिन्थ्यो । न्रित्य निर्देशक धरमबीर लामाको डान्स स्कुलको तर्फबाट बाल कलाकारहरुको "माईतिघर" बोलको गीतमा न्रित्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा FIPNA न्यूयोर्क शाखाका उपाध्यक्षद्धय लिला राई र कबिता शेर्पाले अतिथिहरुलाई खदा पहिर्याएर स्वागत गरेका थिएभने महासचिव दावा ग्याल्पो पुनेलले उपस्थितिलाई स्वागत मन्तब्य दिएका थिए ।

राजेश थापा मगर र निमा लामाले संचालन गरेको सो कार्यक्रम अध्यक्ष सुबास लामाले कलाकारहरुलाई प्रमण-पत्र वितरण गरेपछि समापन भएको थियो।

-Nagendra Ingnam "Atharaili" in New York



Photos: Lab K. Budhamagar


Photos: Ang Kami Sherpa (PhotoHera.com)


Singer mamta Dipbim. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Sherpa dance. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Hyolmo traditional dance by the members of Hyolmo Ama Yangri New York. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Gutung (Tamu) performance. Photos: Ang Kami Sherpa (PhotoHera.com)


Dawa Gyalpo Punel, General Secretary of FIPNA NY Chapter delivering welcome speech. Photos: Lab K. Budhamagar


FIPNA NY Chapter VP & Media Coordinator Lila Rai and & Kabita Sherpa. Photos: Lab K. Budhamagar


Subash Lama, FIPNA New York Chapter President being awarded by the Chief Guest Ms. Helen Sears. Photos: Lab K. Budhamagar


Bamshalal Tamang, Mridula Koirala and Anand Bist. Photos: Lab K. Budhamagar


Presenting Limbu traditional costumes by the members of Kirat Yakthum Chumlung USA. Photos: Lab K. Budhamagar


Presenting Tamang traditional costumes by the members of Tamang Society of America. Photos: Lab K. Budhamagar


Presenting Thakali traditional costumes by the members of Thakali Samaj, New York. Photos: Lab K. Budhamagar


Presenting Gyalsumdo traditional costumes by the members of Gyalsumdo Sewa Sastha New York. Photos: Lab K. Budhamagar


Presenting Newar traditional costumes by the members of Newa Guthi of New York. Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Presenting Magar traditional costumes by the members of Langhali Association USA. Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Singer & mcee Rajesh Thapa Magar and Nima Tamang.


FIPNA NY Chapter member Keshabram Rai. Photos: Lab K. Budhamagar


Singer Yasoda Khaling Rai. Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


FIPNA NY Chapter Chairman Subhas Lama. Photos: Lab K. Budhamagar


FIPNA Central Committee General Secretary Arjun Gurung. Photos: Lab K. Budhamagar


Singer Samridi Rai. Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Dawa Gyalpo Punel, General Secretary of FIPNA NY Chapter. Photos: Lab K. Budhamagar


Photos: Lab K. Budhamagar


Singer Sanjog Yonjan. Photos: Lab K. Budhamagar


Singer Sapana Shree. Photos: Lab K. Budhamagar


Nepali jana Samparka Samiti America NY Chapter President and Namaste Nepal Television New York producer Somnath Ghimire and Ang Kami Sherpa, Photographer, USNepalOnline.com. Photos: Lab K. Budhamagar


Limbu chyabrung dance. Photos: Lab K. Budhamagar

Related our news and photo features:

न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्‍कृतिक सांझ (37 photos)
न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्‍कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज
Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस
Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए



न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै
» Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन
» Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA
» संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने
  संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने

» तपाईंलाई नयाँ नेपालको संबिधान लेख्‍न दिइयो भने के लेख्‍नु होला?

Archive» Drafting Nepal's new constitution yourself.  Photo: Nepal Gov. seal & Illustration: eEyeCam


» Special: २७ नेपाली संस्‍थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुट (46 Photos)

  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®