Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Canada

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

क्यानाडामा नेपालीहरु ताते

क्यानाडा, 7 Feb, 09- NRN क्यानाडा राष्ट्रिय समन्वय परिषदको निर्णय अनुसार क्यानाडाको बिभिन्न शहरहरूमा अंतर्क्रिया कार्यक्रमहरू सम्पन्न भैरहेका छन्‌।

यसै सिलसिलामा ब्राम्पटन मिसीसागा लगायत वरपरका शहरहरुको संयुक्त आयोजना मा एक अंतर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। NRN क्यानाडा समन्वय परिषदका vice-prsedent सुजाता राईको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद सदस्य पशुपति पोखरेलले गर्नु भएको थियो।
कार्यक्रममा महासचिब श्रीजना पन्तले संगठनको गतिबिधी र सदस्यता बितरणका राष्ट्रिय संयोजक दुर्गा अधिकारी ले सदस्यताबाट हुने लाभकाबारेमा गतिबिधिमा चर्चा गर्नुभएको थियो।

सभाका प्रमुख अथिति NRN क्यानाडाका अध्यछ्य नबराज गुरुंगले NRN ले छाता संगठनको रुपमा काम गर्ने कुरा ब्यक्त गर्नु भयो। उहाले अंतररास्ट्रीय गतिबिधि र नेपाली राजदुताबासको आबस्यकताका बिषयमा बोल्नुभएको थियो ।

तेसैगरी अर्का वक्ता NRN का ICC सदस्य डा. तुलसी धरेलले द्वैद नागरिकताबाट हुने फाईदाका बारेमा मंतब्य दिनुभएको थियो । NRN का Literature and Culture का National Coordinator मुक्ति गौतमले नेपाली भाषा र सस्कृति लाई जोगाउन NRN ले खेल्नु पर्ने भूमिका र नेपाली समुदायलाई कल्चर केन्द्रको आबस्यकता भएको कुरा औल्याउनु भएको थियो ।

तेसै गरि NCNC का किरण पन्त, जनजाति संघका आंग्बरू शेर्पा, मगर सघका गिरप्रसाद बुढाथोकी, नेवा गुठीका बिमलमान श्रेष्ठले हामी सदैब NRN लाई निरन्तर सहयोग गर्न तत्पर छौ भन्नुभयो । NRN का सचिब गोपी कृष्ण काफले द्वारा संचालित दोस्रो चरणको कार्यक्रममा नेपालमा शान्तिका लागि कार्यरत PBI की प्रतिनिधि क्रिस्टलले नेपालमा भएका राजनैतिक तथा मानब अधिकार सम्बन्धी PBI को धारणा प्रस्ट पार्नु भएको थियो ।

कार्यक्रममा उपस्थित महानुभाबले राखेका जिज्ञासालाई नबराज गुरुंगले प्रस्ट पार्नु भएको थियो। उपस्थित सबैलाई ICC का सदस्य चंद्र राइले धन्यबाद दिनुभयो । कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै सुजाता राइले NRN ले निरन्तर रुपमा यस्तै कार्यक्रम गर्ने जानकारी दिनु भयो ।

-Gopi Kaphle in Canada









   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®