|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अमेरिकी नेपाली कलाकारहरुले अन्तरराष्ट्रिय कलाकार मन्च खोले |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्यू योर्क, October 24, 2008- नेपालमा कला क्षेत्रमा सङ्लग्न तर बिगत
केही समय यता अमेरिकामा बसोबास गर्दै आएका नेपालमा नाम चलेका केही
कलाकारहरुले विश्व भर छरिएर रहेका नेपाली कलाकारहरुलाई एउटै सङ्गठनको छाता
मुनी समेट्न 'अन्तरराष्ट्रिय कलाकार मन्च' खोलेका छन्।
![]() Ramprasad Khanal, Haribahadur Thapa, Jal Shah, Ramesh Upreti, Anupama Prasai Koirala and Krishna Murari Dhungel. Photos courtesy: International Artists Forum USA मन्चका महासचिब चलचित्र नायक रमेश उप्रेतीले भर्जिनिया राज्यबाट युएस नेपाल अनलाइनलाई बताएअनुसार यो मन्चको स्थापना गत सेप्टेम्बर महिनामा भर्जिनियामा भेला भएका नेपाली कलाकारहरुको एक भेलाले गरेको हो। उनीद्वारा जारी प्रेस बिग्यप्तीअनुसार मन्चको केन्द्रिय समिती हालै बिस्तार गरिएको छ । गीत, संगीत, चलचित्र, हाँस्यब्यँग, नाट्य, बाद्यबादन, नृत्य, प्रहसन, उदघोसण लगायत बिबिध कलासँग सम्बन्धित कलाकारहरुलाई समेटेर गरिएको बिस्तारअनुसार भर्जिनिया राज्य निवासी बरिश्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल अध्यक्ष्यमा निर्बाचित हुनु भएको छ। त्यसैगरी बरिश्ठ नाट्यकर्मी (मालती मंगले गिती नाटकका मंगले) हरीबहादुर थापा -उपाध्यक्ष्य (न्यू योर्क), नायिका जल शाह -उपाध्यक्ष्य (साल्टलेकसिटी), नायक रमेश उप्रेती -महासचिब (बाल्टिमोर), नायिका एबम नृत्यँगना अनुपमा प्रसाइ कोइराला -सचिब (भर्जिनिया) , चलचित्र अभिनेता, निर्देशक कृष्णमुरारी ढुङ्गेल -कोसाध्यक्ष्य (क्लोराडो ) रहनु भएको छ ।
![]() Sharmila Malla, Karishma Manandhar, Puja Chand, Mamata Deepbim, Ratan Subedi and Saranga Shrestha. Photos courtesy: International Artists Forum USA केन्द्रिय कार्यसमितीका सदस्यहरुमा बरिश्ठ कलाकारहरु क्रमश : नायिका शर्मिला मल्ल (नेपाल), नायिकाहरु करिस्मा मानन्धर र पूजा चन्द (बाल्टिमोर), नायक सुरेश मरहठ्हा, गायिका ममता दीप बीम (क्यलिफोर्निया), प्यारोडी सम्राट रतन सुबेदी (बाल्टिमोर), चर्चित नायिका एबम नृत्यङाना सारँगा श्रेष्ठ (मारिल्यान्ड) , सुप्रशिद्ध गायक गायिका एबम पप स्टारहरु क्रमश: सुनिल उप्रेती (भर्जिनिया), सन्जीव प्रधान र सरिस्मा आमात्य (बाल्टिमोर), नायक सुधाम्शु जोशी, हरी सिवाकोटी (बेलायत), चर्चित हाँस्यब्यङगकार नारायण त्रिपाठी (वशिङ्टन डिशि), बाद्यबादक एबम गायक खेम सङ्रौला (भर्जिनिया), बाद्यबादक्, नृत्यकार एबम नाट्यकर्मी राज कपुर (न्यू योर्क), कलाकर्मी अनिल पाण्डे (क्यलिफोर्निया), कलाकर्मी एबम उदघोसिका रचना सिंह (सन्फ्रान्शिस्को), लोक तथा दोहोरी गायक पवन ओली (मारिल्यान्ड), गायिका कमला खरेल (भर्जिनिया) रहनु भएको छ। |
|
![]() Sunil Upreti, Sanjiv Pradhan, Sarisma Amatya, Sudhamshu Joshi and Hari Siwakoti. Photos courtesy: International Artists Forum USA
![]() Narayan Tripathi, Khem Sangraula, Raj Kapur, Rachana Singh, Pawan Oli and Kamala Kharel. Photos courtesy: International Artists Forum USA मन्चका सल्लाहकारहरुमा हाँस्यब्यङगकार राजाराम पौडेल (नेपाल), बरिश्ठ नायक, निर्देशक एबम चलचित्र निर्माता कृष्ण मल्ल (नेपाल), बरिश्ठ गायक एबम संगीतकर्मी मदन दीप बीम (नेपाल) रहनु भएकोछ । मन्चको केन्द्रिय कार्य समिती अमेरिकामा रहेतापनि अब नेपाली कलाकारहरुको सङ्ख्या र आबस्यक्ता हेरी अन्य देशहरुमा पनि मन्चका शाखाहरु बिस्तार गरिने बताइएको छ। मन्चबारे थप जानकारीको लागि यो लिङ्कमा जानुहोस्: www.nepalmother.com -Pratha Magar in New York. Comments? 551-358-7726 |
||
|
Read our related news and photo feature: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||