![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
चुनावमा खटिन नेपाली सेना
इच्छुक 'सरकारले जिम्मा दियो भने हामी निर्वाचनको सुरक्षाकालागि पनि खटिन तैयार छौं' -सैनिक प्रबक्ता सहायक रथी रमीन्द्र क्षेत्री शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सैनिक जनरलहरु Nepalese Army holding press conference in Kathmandu (03/07/2008). Photo: Sirab बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 7, 2008-सरकारले जिम्मेवारी दिए नेपाली सेना चुनावको सुरक्षा कार्यमा भाग लिन इच्छुक रहेको जानकारी नेपाली सेनाले दिएको छ । सैन्य मुख्यालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सैनिक प्रबक्ता सहायक रथी रमीन्द्र क्षेत्रीले उक्त जानकारी दिएका हुन् । प्रबक्ता क्षेत्रीले थप भने- 'अहिले हामीले लिएको सुरक्षा जिम्मेवारी बिस्तृत शान्ति सम्झौताको परिधिभित्र अन्तर्गत हो ।' गत वर्ष सम्पन्न बिस्तृत शान्ति सम्झौतामा उपरोक्त स्थानहरुमा नेपाली सेना खटिन सक्ने प्राबधान छ । निर्वाचन सरक्षाकालागि प्रत्यक्ष खटिन सरकारले निर्देशन नदिएको बताउँदै प्रबक्ता क्षेत्रीले चुनावका लागि अहिले सेनाले अन्य सरक्षा निकायलाई सहयोग पुर्याएको बताए । उनका अनुसार विमानस्थल नेपाल टेलिकमका रिपिटर टावर स्टेसन भन्सारमा रहेका प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षाकालागि खटिएपछि ती ठाउँको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । 'सरकारले जिम्मा दियो भने हामी निर्वाचनको सुरक्षाकालागि पनि खटिन तैयार छौं' प्रबक्ता क्षेत्रीले भने- 'अहिले हामीले लिएको सुरक्षा जिम्मेवारी बिस्तृत शान्ति सम्झौताको परिधिभित्र अन्तर्गत हो ।' गत वर्ष सम्पन्न बिस्तृत शान्ति सम्झौतामा उपरोक्त स्थानहरुमा नेपाली सेना खटिन सक्ने प्राबधान छ । यस अघिका निर्वाचनमा सुरक्षाकालागि सेना खटिने गरेको थियो । बिस्तृत शान्ति सम्झौतामा निर्वाचनकालागि सेना खटिन सक्ने प्रावधान राखिएको छैन । निर्वाचनमै सेना खटाउनकालागि माओवादीसहित सात दलको सहमतिको आवस्यकता पर्ने देखिएको छ । सात दलको सहमतिपछिमात्र मन्त्री परिषद्ले निर्वाचनमा सेना खटाउन सक्छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मधेशीहरुको सामुहिक प्रवेशलाई सेनाले अप्रत्यक्ष रुपमा अस्वीकार गरेको छ । आन्दोलनरत मधेशी मोर्चासँग गत हप्ता भएको सम्झौता सेनामा मधेशीको समूहगत प्रवेशलाई स्वीकार गरेको छ । यस सम्बन्धी सोधिएको प्रश्नमा प्रबक्ता क्षेत्रीले भने- 'समावेशी बनाउने नाममा अन्तर्राष्ट्रिय मापदण्ड विपरित सैन्य भर्ना र समायोजन गरिने छैन ।' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®