Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तीन वर्ष भित्र नेपाललाई बारुदी धराप रहित मुलुक बनाउने मौका

काठमाण्डौं, December 10, 2008- वर्षातका कारण पाँच महिनादेखि रोकिएको बारुदी धराप हटाउने काम नेपाली सेनाले फेरि शुरु गरेको छ ।

यूनिसेफको माईन एक्सन टीमको सहयोगमा नेपाली सेनाले फेरि एक हप्ता अघिदेखि धराप हटाउन थालेको हो ।

तनहुँको जालभाज्याङ र पूर्वको कोप्चेमा धराप हटाइएको यूनिसेफको माईन एक्सन टीमले जनाएको छ ।

तनहुँमा सेनाले टेलिकमको टावर रक्षाका लागि सशस्त्र द्वन्द्वकालमा आफै बारुदी धराप विछ्याएको थियो ।

धराप हटाइएपछि त्यहाँका झण्डै डेढसय बासिन्दाले सुरक्षित रुपमा गाईवस्तु चराउन र मन्दिर जान सक्नेछन् ।

यूनिसेफको माईन एक्सन टोलीका नेपाल प्रमुख स्टेफेन रोविन्सनले नेपाली सेना सामू तीन वर्ष भित्र नेपाललाई बारुदी धराप रहित मुलुक बनाउने मौका रहेको र यसका लागि नेपाली सेनाले धराप हटाउने दक्षता बढाउँदै लगेको बताउनुभएको छ ।

-Khagendra Makhim in Kathmandu




















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®