Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यू योर्कमा नेपालका १४ बिल्डर्सद्वारा ४० अर्ब रुपैयाँ बराबरको २ हजार नयाँ घरको प्रदर्सनी मेला हुने

Archive»
Nepal Property Expo in New York December 27 & 28. Logo of First Kathmandu & illustration: eEyeCam

न्यू योर्क, December 17, 2008- यही डिसेम्बर २७ र २८ तारिखमा न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसन हलमा नेपालका १४ आबास निर्माण कम्पनीहरुद्वारा ४० अर्ब रुपैयाँ बराबरको २ हजार नयाँ घरको प्रदर्सनी मेला हुने भएको छ। "नेपाल घर जग्गा मेला" अर्थात "Nepal Property Expo" नाम दिइएको यो संसार मै पहिलो पटक हुन लागेको नेपाली आवास प्रदर्सनी हो।

२८ लाखदेखी १ करोड ३२ लाख रुपैयाँसम्म पर्ने फल्याट या घर २५ प्रतिसत 'डाउन पे' गरी किस्ताबन्दीमा नेपालमा रहेका परिवारका सदस्यले तिर्दै जाने ब्यबस्था गरिएको मेला आयोजक First Kathmandu Pvt. Ltd. का प्रबन्ध निर्देसक तथा कर्माचार्य आवास कम्पनी प्रा.लि.का राजन कर्माचार्यले युएस नेपाल अनलाइनलाई बताएकाछन्‌।

नेपाल जग्गा तथा आवास बिकास संघ (Nepal Land and Housing Development Association-NLHDA) मा दर्ता भएका झन्डै १४५ आवास निर्माण कम्पनीहरु मध्ये न्यू योर्कको प्रदर्सनीमा चुनिएका १४ वटाले भाग लिदैछन्। संघका अध्यक्ष्य तथा सम्भबत: नेपालको सबैभन्दा धनी आवास निर्माण कम्पनी 'सिभिल होम्स' (Civil Homes) प्रा.लि.का प्रेसिडेन्ट इच्छाराज तामाङ र संघका महासचिब तथा घरघडेरी डट कम (GharGhaderi.Com) का अध्यक्ष मिनमान श्रेष्ठ लगायतले आ-आफ्ना कम्पनीको सेवाबारे स्टल राख्ने छन्।
 
Ichha Raj Tamang, Chairman, NLHDA &President, Civil Homes Pvt. Ltd. and Minman Shrestha, General Secretary, NLHDA,
Downtown Housing P.Ltd. Photos courtesy: www.nlhda.org.np


यस अघी युरोप र अमेरिकामा ३० भन्दा बढी नेपाली ह्यान्डी क्राफ्टको अन्तरराष्ट्रिय प्रदर्सनी गरी सकेको First Kathmandu Pvt. Ltd. ले यसपाली न्यू योर्कमा विश्व मै पहिलो नेपाली घर जग्गा मेला गर्न लागेको र आफुले यो प्रदर्सनीमा थुप्रै नेपाली र अमेरिकिहरु आफ्नो रिटायर्ड जिबनको सपनाको घर (dream home) "बुक" गर्न आउने आशा राखेको फस्ट काठमाडौंका प्रबन्ध निर्देसक कर्माचार्यले बताए।

यो प्रदर्सनीमा बिक्रीका लागि खुल्ला राखिने झन्डै २ हजार फल्याट, रो हाउजेज र बङ्गलोहरु काठमाडौं र ललितपुर शहरमा केन्द्रित भए पनि यि आवासहरु पानी, बिजुली, सुबिधा र सरसफाइका हिसाबले अत्यन्त ब्यबस्थित आवासहरु भएको पनि कर्माचार्यले बताए।
 

Rudra Pun, Director, Himalayan Herbal Garden Inc. and Rajan Karmacharya, Managing Director, First Kathmandu Pvt. Ltd.
 Photo:
eEyeCam

बिशेष गरी 2 BBHK, 3, 4 BBHK (Bedroom + Balcony + Hall + Kitchen) भएका यि अत्याधुनिक सोसाइटीहरुमा २४ घण्‍टै सुरक्षा ब्यबस्था मिलाइएको हुने छ।

सबैभन्दा सस्तो (२८ लाख पर्ने) घर 2 BBHK फल्याट Oriental Builders Pvt. Ltd (aka Ayusha Developers) ले कलङ्की र बुद्ध नगरमा निर्माण गरेको छ भने सबैभन्दा महङ्गो घर धापासीस्थित Varun Developers Pvt. Ltd. ले निर्माण गरेको Park View Horizon नामको १३ तल्लाको सोसाइटीमा ९८ लाखदेखी १ करोड ३२ लाखसम्मको अत्यन्त सुबिधाजनक फल्याटहरु उपलब्ध छन्‌।


Oriental Builders' flats. Photo courtesy: www.orientalbuilder.com
 

१ करोड तिरेर के सुबिधा मिल्ला?

Park View Horizon को वेब्साइट www.horizonsnepal.com मा उल्लेख गरिएको सरसुबिधा निम्नानुसार छ: Earthquake resistant towers, Centrally heated & air-conditioned rooms, World-class club with Jacuzzi, gym, Separate swimming pools for adults & kids, Tennis court for residents, Jogging plus walking track, Fire-fighting system, 100% power back-up, RO water treatment plant, Round-the-clock hi-tech security, Multi-level parking, Central hot water supply इत्यादी।


Civil Homes bungalow. Photo courtesy: www.civilhomes.com

उता सिभिल होम्स (Civil Homes) ले चाँही नेपालीको चाहना र औकातअनुसार अलग अलग Customized घर निर्माण गर्ने गरेको छ । झन्डै ४ अर्ब रुपैयाँ बराबरको २०० वटा घरहरु निर्माण गरिरहेको छ।


Guna Colony's apartments in Lazimpat. Photo courtesy: www.guna.com.np

नेपाल कै दोश्रो धनी मानिने गुण कोलोनीले चाँही ६०० वटा फल्याटहरु निर्माण गरिरहेछ। यि फल्याटहरुको बजार मुल्य पनि झन्डै ४ अर्ब कै आसपासमा आउँछ।

त्यसै गरी Oriental Builders Pvt. Ltd को ३ अर्ब रुपैयाँ बराबरको र सबै भन्दा महङ्गो फल्याट बनाउँदै गरेको Varun Developers Pvt. Ltd. को २ अर्बको लगानी रहेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098


Nepal Property Expo in New York, December 27 & 28

Please come and see, buy your dream home back in Nepal where you and your loved one belong!

Where?
The Chian Federation

44-01 Broadway (Broadway @ 44th Street), Astoria, Queens, New York
When?
Date: December 27 & 28, 2008
Time: 10:00 AM to 6:00 PM
How to get there?
“G” or “R” Subway to “46th Street” Station


न्यू योर्क आवास प्रदर्सनीमा भाग लिन गैरहेका आवास कम्पनीहरु:

1. Civil Home Pvt. Ltd.
Website: www.civilhomes.com

2. Oriental Builders Pvt. Ltd.
Website: www.orientalbuilder.com

3. Guna Colony Pvt. Ltd.
Website: www.guna.com.np

4. Stupa Housing Pvt. Ltd.
5. Varun Developers (Park View Horizon) Pvt. Ltd.

Website: www.horizonsnepal.com

6. Bagmati Homes Pvt. Ltd.
7. City Escape Developers Pvt. Ltd.
8. Maharjan Builder Pvt. Ltd.
9. Shangri-La Housing Pvt. Ltd.
10. Kohinoor Hill Housing Pvt. Ltd.

Website: http://www.tekton.com.np/html/kohinoor_hill_housing.html

11. Downtown Housing Co. Pvt. Ltd.
Website: http://www.downtown.com.np

12. Karmacharya Awas Company Pvt. Ltd.
Website: www.firstkathmandu.com

13. Silver Valley Pvt. Ltd.
14. GharGhaderi.com

Website: www.gharghaderi.com

न्यू योर्क आवास प्रदर्सनीमा भाग लिन गैरहेको न्यू योर्कको नेपाली कानुनी परामर्स कम्पनी:
1. Chhetry & Associate, New York
Website: www.chhetrylaw.com

आयोजकहरु:
Jointly Organized by:


Rajan Karmacharya
Contact in New York: 646-719-7572
First Kathmandu Pvt. Ltd.
Kathmandu, Nepal
Tel: +977-1-4278825
Website: www.firstkathmandu.com

And,
Rudra Pun
646-508-4014, 718-205-9870
Himalayan Herbal Garden Inc.
Jackson Height, New York

अन्य उपयोगी संपर्क ठेगाना हरु:

Nepal Land & Housing Developers' Association (NLHDA)
Website: www.nlhda.org.np

Ichha Raj Tamang
Chairman, NLHDA
President
Civil Homes Pvt. Ltd.
Soltimode, Kathmandu
civilhomes@wlink.com.np
4672523 / 24 / 25 / 26 / 27 / 28
9851035200, 4272513
Website: www.civilhomes.com

Marketing and Project office : Sunakothi, Lalitpur, Nepal
Tel: 977-1- 5571932, 5572413, 5572414, Fax : 977-1- 4272513
E-mail : civilhomes@wlink.com.np

Minman Shrestha
General Secretary, NLHDA
Downtown Housing P.Ltd.
Mart, Tripureshwor
dthousingco@yahoo.com
2388017, 2020677, 9851022855, 4276530
Website: www.downtown.com.np

 

Priya (Priyambada) Parajuli hosting the press conference of Nepal Property Expo in New York on Sunday, December 14, 2008. Photo: eEyeCam


New Yorker Nepalese at the press conference. Photo: eEyeCam






Photo: eEyeCam
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®