|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पृथ्वीनारायण शाहले भने जस्तो नेपाल दुई ढुगा-वीचको तरुल नभएर
डाईनामाइृट काठमाण्डौ, 27 Jan, 09- रक्षामन्त्री रामबहादुर थापा 'बादल'ले सेनाले जननिर्वाचित सरकारको आदेश हरहालतमा पालना गर्नु पर्ने धारणा राखेका छन् । संविधान सभा अन्र्तगतको राष्ट्रिय हीत संरक्षण समितिको माघ १४ गतेको बैठकमा नयाँ संविधानमा सेनासम्बन्धी व्यवस्थाका विषयमा भएको छलफलमा बोल्दै मन्त्री थापाले यस्तो विचार व्यक्त गरेका हुन्। सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको वैठकमा रक्षामन्त्री थापाले भने 'सेनाले जननिर्वाचीत सरकारको निर्देशन नमान्ने हो भने त सैन्य तन्त्र भईहाल्यो नि ।' उनले नियम कानून नभएर सुरक्षा क्षेत्रमा कुनै समस्या नभएको बताउँदै भएका नियम कानून सही ढंगले लागू नगर्ने प्रवृत्तिगत समस्या मात्र रहेको बताए । नयाँ सेना भर्ती रोक्न सरकारका तर्फबाट निर्देशन दिइसकेको बताउँदै सेनाले सो कुरा नमाने सरकार कठोर कदम चाल्न बाध्य हुने धारणा राखे । रक्षा मन्त्रीले नेपालको राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित अनुरुप हुनु पर्ने वताए । उनले नेपाली सेनाको संरचना नेपाली समाज अनुकुल हुनु पर्ने उल्लेख गरे । समितिको वैठकमा बोल्दै रक्षा मन्त्रीले नेपाल विगतमा पृथ्वी नारायण शाहले भने जस्तो नेपाल दुई ढुगा-वीचको तरुल नभएर डाईनामाइृट भएको धारणा राखे । छलफलमा रक्षासचिव वामनप्रसाद न्यौपानेले सिमा सुरक्षाको निम्ती आवस्यक काम गर्न नसकेको वताएका थिए । सचिव न्यौपानेले विगत ३ वर्षदेखी नेपालको लागि हतियार खरीद नगरीएको जानकारी दिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||