Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

काम कुरो एकातिर कुम्लो बोकी कतातिर?

काठमाडौं,  June 20, 2008- नेपालमा ५९ सुचिकृत आदिवासी-जनजातिहरु छन् । संविधान सभामा ५९ मध्ये ३१ जनजातिहरुबाट २०१ जना प्रत्यक्ष र समानुपातिक तर्फ गरि निर्बाचित भएका छन् । सरकारद्वारा अझै २८ जना सभासदहरु चुनिन बाँकी नै छ ।

सरकार र जनजाति महासंघको वार्ता अनुसार एक जाति एक प्रतिनिधि कम्तिमा चुनिनु पर्ने निर्णय अनुरुप महासंघले आन्दोलन स्थगित गरेको थियो । तर सबै जातिबाट संविधान सभामा नचुनिएको भनि जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले एमालेको तर्फबाट पाएका समानुपातिक सभासद छोड्नु भएको थियो ।

संविधान सभामा दराई, ताजपुरिया, छन्त्याल, लार्के, लेप्चा, मेचे, धानुक, होल्मो, पहरी, तोक्पेगोला, कुसुन्डा, फ्री, सुनुवार, बालुङे, वनकरिया, राउटे, सुरेल, हायु, राजी, कुसबाडिया, सिङ्मामा, थुदाम, भोटे, बोटे, छयरोटन, तीनगाउँले थकाली र किसानको एक जना प्रतिनिधि पनि छैन । अहिले सम्म ४ पटक संविधान सभाको बैठक बसिसकेको छ । र संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतान्त्रिक देश घोषणा गरि सकेको छ ।

संविधान लेखन गर्ने कार्यमा कुनै प्रगति छैन् । ठूलो पार्टीका नेताहरु आपसी सहमतिको नाममा सत्ता आफ्नो पार्टी मातहतमा संचालन गर्न कसरत गरिरहेका छन् । अहिले पूर्व शर्त-सहमतिको आधारमा सहकार्य गरि अगाढि बढ्ने भन्ने कुरा एकातिर थन्काउँदै एमाले र माओवादीको गोप्य बैठक ठमेल स्थित होटल बैशालीमा बसिरहेका छन् । यता प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पूर्व शर्तअनुसार सहकार्य तोड्ने हो भने कांग्रेस विपक्षमा बस्ने कुरा दोहोर्याईरहेका छन् । अब यस्तो स्थिति रहयो भने एमालेका माधव नेपाल पहिलो राष्ट्रपति बन्ने छन् । र एमाले-माओवादी सरकार बन्ने छ।

यातायात क्षेत्रमा सरकारले २५ प्रतिशत भाडा बढाएको हुँदा विद्यार्थीहरु आन्दोलनरत छन्- बाटोहरुमा । उनीहरु ५० प्रतिशत विद्यार्थी सहुलियत मागिरहेका छन् भने यातायात व्यवसायीहरु भाडा दर सरकारले कम बढाएको हुँदा उनीहरु पनि आन्दोलनमा छन् । बाटोमा यातायात साधानहरु कम मात्रामा गुडिरहेका छन्।

यस्तै गरि वन मन्त्री मातृका यादवले ललितपुरका स्थानीय जिल्ला अधिकारी ढुण्डराज घिमिरेलाई शौचालयमा थुनेको विरोधमा कर्मचारीहरु मानवअधिकार कार्यालय र प्रधानमन्त्री समक्ष विज्ञप्ति पेश गर्दैछन् । उनीहरुले हिजो अधिराज्यभर काम ठप्प पारेका थिए ।

जनजाति सभासदहरु सम्मानित हुने

यसै बिच, असार ७ गते शनिवार राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा प्रत्यक्ष, समानुपातिक गरि २०१ जना आदिवासी जनजाति सभासदहरुलाई नेपाल जनजाति महासंघले एक सम्मान कार्यक्रम दिनको २ बजे देखि गर्दैछ ।

-समिता व्यायजनकार ललितपुरबाट (Samita Byanjankar in Lalitpur)







































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®