Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नयाँ सरकारको ९० बुँदै नीति तथा कार्यक्रम प्रस्तुत



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गैरआवासीय नेपालीलाई द्वैद नागरिकता (Dual Citizenship) दिइने ब्यबस्था
आर्थिक क्रान्तिको दशक (2009-2019) घोषणा गरिने
संघीय राज्य प्रणाली स्थापना गर्न राज्य पुनःसंरचना आयोग गठन गरिने
नयाँ संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न सरकारले उच्च प्राथमिकता दिने
राष्ट्रिय हित अनुकूल नदेखिएका सन्धि सम्झौताहरुको पुनरावलोकन गरिने
» बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, मानव अधिकार, प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध
» ल्हासा-काठमाडौँ-पोखरा-लुम्बिनी-चितवन-काठमाडौँ चल्ने विद्युतीय रेलमार्ग
»
नयाँ राष्ट्रिय सुरक्षा नीति तर्जुमा गरिने
»
अल्पसंख्यक तथा आदिवासी जनजातिहरुको संरक्षण र आर्थिक बिकासमा विशेष व्यवस्था मिलाइने
»
नेपाललाई 'छुवाछुतमुक्त मुलुक'को रुपमा घोषणा गरिने
नयाँ नेपाल निर्माण र लोकतन्त्र संस्थागत गर्नेमा जनता र सन्‍चार माध्यमहरुको भूमिका


President Dr. Rambaran Yadav. Photos: Santa

काठमाडौँ, September 10, 2008- राष्ट्रपति डा. रामवरण यादवले आर्थिक वर्ष २०६५/६६को नीति तथा कार्यक्रम व्यवस्थापिका संसदको हैसियतमा बसेको संविधान सभामा प्रस्तुत गरेका छन् ।

सरकारको तर्फबाट भदौ २५ गते प्रस्तुत गरिएको सो नीति तथा कार्यक्रममा समावेशी संविधान बनाउने, आन्दोलनरत समूहलाई वार्तामा आउन आव्हान, विकास निर्माण सम्बन्धी योजना र विभिन्न आयोग निर्माण गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रमा भनिएको छ- 'शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउँदै आर्थिक सामाजिक रुपान्तरण प्रकृयालाई अग्रगामी दिशातर्फ उन्मुख गराउनु र तोकिएकै समयभित्र जनचाहना बमोजिमको संघीय लोकतान्त्रिक संविधानको लेखन कार्यमा सहयोग गर्नु सरकारे प्रमुख जिम्मेवारी हो ।'
 

CA Chair Subhaschandra Nembang, Prime Minister Prachanda, Minister Dev Gurng waiting for President to arrive at the Constitutional Assembly Hall in Baneshwar, Kathmandu. Photos: Santa

राज्यका सबै अङ्गमा आदिवासी जनजाति, महिला, अल्पसंख्यक, मधेशी, दलित, मुस्लिम समुदाय र पिछडिएका समुदायको न्यायोजित सहभागिताको लागि सरकारवालाहरुको समेत सहभागितामा 'राष्ट्रिय समावेशीकरण आयोग' बनाइने भएको छ । सरकारले यसवाहेक सत्य निरुपण आयोग, मेलमिलाप, बेपत्ता खोजी आयोग, भूमि सुधार आयोग तथा उच्चस्तरीय राज्यपुनरसंरचना आयोग बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।



शिविरमा रहेका माओवादी जनमुक्ति सेनालाई बृहत शान्ति सम्झौता र अन्तरिम संविधान अनुसार ६ महिना भित्र समायोजन वा पुनरस्थपना गरी सक्नेछ ।

प्राकृतिक प्रकोप, साना किसान, द्धन्द्ध पिडितको निश्चित सिमा सम्मको ऋण तथा त्यसको व्याज मिनाह हुनेछ भने जानी जानी ऋण नतिर्ने उद्योग व्यावशायी विरुद्ध कडा कानुनी कारवाही गरिने उल्लेख गरिएको छ । आर्थिक वृद्धि दर उच्च बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय लगानी बोर्ड गठन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

विशेष सुरक्षा व्यवस्थामा संविधान सभा भवन नयाँ बानेश्वर आई पुगेका राष्ट्रपति यादवले विहान सवा ११ बजे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्‌ । यसअघि सरकारले तयार गरेको ६९ बुँदे नीति तथा कार्यक्रममा नेकपा एमाले र मधेशी जनअधिकार फोरमको सुझाव समेटेर ९० बुँदै बनाइको हो ।

-Santa Bagam in Kathmandu

Important Document: ९० बुँदै नीति तथा कार्यक्रमको पूर्ण विवरण









Photos: Santa
 
Read our related news:

» Important Document: ९० बुँदै नीति तथा कार्यक्रमको पूर्ण विवरण
» बिशेष फिचर: नयाँ नीति तथा कार्यक्रम कसलाई कस्तो लाग्यो?
» नयाँ सरकारको ९० बुँदै नीति तथा कार्यक्रम प्रस्तुत (7 photos)
   गैरआवासीय नेपालीलाई द्वैद नागरिकता (Dual Citizenship) दिइने ब्यबस्था
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®