|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा 'नेपाल फेस्टिवल-2008' को अन्तिम तयारी |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Nepal Festival USA-2008 Coordinator and Central Vice President of Nepali Jana Samparka Samiti, Mingmar Sherpa. Photos: eEyeCam न्यू योर्क, December 6, 2008- न्यू योर्क, म्यानहटनको आर्मेनियन चर्च, 630 Second Avenue मा डिसेम्बर २०-२३ मा आयोजना गर्न लागिएको चार दिने Nepal Festival USA-2008 को अन्तिम तयारीमा जुटेको आयोजक संस्था मध्येको अमेरिकि आयोजक 'नेपाली जन संपर्क समिती अमेरिका' (देबकोटा समूह) द्वारा हिजो डाकेको पत्रकार सम्मेलनमा दिइयो। 'नेपालको पर्यटन र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्धन गरि नेपालको आर्थिक बिकाशमा टेवा पुर्याउने' लक्ष्य राखेर न्यू योर्क शहरमा आयोजना गर्न लागिएको उक्त चार दिने महोत्सबमा राखिन लागेको १०० स्टल मध्ये ५७ वटा स्टल "बुक" भई सकेको पनि आयोजकहरुले जानकारी गराए। जस मध्ये नेपालबाट ३८, न्यू योर्कबाट ११, कोलोराडोबाट ५ र बोस्टोनबाट ३ स्टल "बुक" भएका छन्। प्रदर्शनीमा भाग लिने संस्थाले प्रति स्टल अमेरिकि डलर ३ हजार शुल्क तिर्नु पर्दछ। १०० स्टल "बुक" हुन सकेमा ३ लाख डलर उठाउने तयारी भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो। नेपालबाट ल्याउने सामाग्री र ब्याबसायीहरुको सम्पूर्ण चाँजो पाँजो चाँही काठमाडौंको AD & Event Management Nepal Pvt. Ltd. ले गरेको, लगानी खर्चको सम्पूर्ण भार पनि सोही संस्थाले ब्योहोरेको र नेपाली जन संपर्क समिती शिर्फ न्यू योर्क आयोजक बनेको तर महोत्सबबाट हुने नाफा चाँही 50/50 बाँडिचुडि गर्ने सम्झौता भएको पनि आयोजकहरुले बताए। |
|
|
Nepali Jana Samparka Samiti, New York Chapter President Somnath Ghimire. Nepal Festival USA 2008 advisor Khagendra GC. Photos: eEyeCam यसै बिच आयोजकहरुले दश लाखभन्दा बढी पर्चा, पोस्टर छापेर प्रचार प्रसार शुरु गरी सकेको पनि बताएका छन्। यसैबिच, नेपाल फेस्टिवलका सङ्योजक मिङ्मार शेर्पा र फुर्बा शेर्पाले संयुक्त राष्ट्र संघका महासचिब बान कि-मुनलाई भेटी फेस्टिवलका बारेमा "ब्रिफिङ" गरेको र प्रमुख आतिथ्य ग्रहण गरिदिन अनुरोध गरेको जानकारी गराइयो। Slide show showing Coordinator Mingmar Sherpa with UN General Secretary Ban Ki-moon. आयोजकहरुले न्यू योर्कमा कृयाशिल नेपाली संचार माध्यम र संचारकर्मीहरुलाई फेस्टिवलको मिडिया सहयोगी बनाउने निर्णय गरेका छन्। Festival organizing committee member Janesh Gurung. Photos: eEyeCam न्यू योर्कबाट अहिले युएस नेपाल अनलाइन (USNepalOnline.Com) कम्युनिटी न्युज पोर्टलका साथै Samudaya.Org, ४ वटा पाक्षिक समाचार पत्रिकाहरु: एभरेस्ट टाइम्स, विश्व सन्देश, नयाँ नेपाल खबर र न्यू योर्क नेपाली समाचार प्रकासित गरिन्छन् भने र दुई वटा अन्लाइन रेडियोहरु 'हिमाली स्वरहरु' (NepaliRadio.Org) र 'रेडियो सगोल' (Rangamanch.Org) प्रसारण गरिन्छ। भर्जिनियाबाट छापिने पाक्षिक समाचार पत्रिका 'विश्व परिक्रमा' पनि न्यू योर्कमा पढ्न पाईन्छ। त्यसो त न्यू योर्कमा नेपालीहरुले ब्यक्तिगत र संस्थागत रुपमा चलाएका थुप्रै वेब्साइटहरु छन्। ति सबैको सुची हेर्न यस न्युज पोर्टलको सहयोगी अनलाइन डिरेक्टरी NepalDirectory.Org मा जानुहोस्। त्यसैगरी आयोजकहरुले न्यू योर्कमा कृयाशिल ३० भन्दा बढी संघ संस्थाहरुलाई नेपाल फेस्टिवलमा सहभागि हुन पत्राचार र संपर्क गरेको बताएका छन्। न्यू योर्कमा नेपालका बिभिन्न जाति, समुदाय, क्षेत्रको प्रतिनिधित्व गर्ने १५ वटा संस्थाहरु छन्। नेपाल फेस्टिवलमा बिभिन्न नेपाली जातिका सँस्कृति झल्किने भेशभुशा, नाँचगान र खानपान प्रदर्शन गरिने तयारी गरिएको छ। |
||
|
Nepalese Pandit Swami CP Parajuli performing puja and mantras for the good luck of the festival. Sherry Onna of DanceTheaterofNepal.Org. Photos: eEyeCam Participants at the press conference. Photos: eEyeCam |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||