Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

पहिलो बैठकको समापन, अर्को बैठक जेठ २३ गते

At 11.25 pm Nepali time: Nepal Constitutional Assembly Announces Nepal as Republic State.
संबिधान सभाको पहिलो बैठकबाट नेपाल संघीय गणतान्त्रिक देश घोषित
स्वदेश र बिदेशका नेपालीहरु खुशीयाली मनाउँदै, न्यूयोर्कमा आज र भोली साँझ दीपावली

काठमाडौं,  New York, May 28, 2008- संबिधान सभाको पहिलो बैठकबाट नेपाल गणतान्त्रिक देश घोषित भएको छ। स्वदेश र बिदेशका नेपालीहरु खुशीयाली मनाउँदै छन्‌। न्यूयोर्कमा नेपालीहरु आज र भोली साँझ दीपावल   गर्दै छन्‌।
गणतन्त्रको पक्षमा 560 बिपक्षमा 4 मतदान

चित्रबहादुर केसीले बोले संघत्मकताको बिरुद्धमा

रा.प्र.पा. (कमल थापा) का चन्द्रबहादुर गुरुङ राजतन्त्रको पक्षमा बोल्दै

एमाले कि कमला शर्माले काङ्रेसका पूर्णबहादुर खड्का बिरुद्ध बोल्न थाले पछि बबाल

दरबारबाट राज झन्डा झिक्न लगाइने, नेपालको राष्ट्र झन्डा फहराइने

राजालाई १५ दिनको दरबार छाड्‍ने म्याद, नछाडे कानुन लगाएर निकालिने, राजदरबारलाई म्युजियम बनाइने
गणतन्त्रको घोषणा अघी नै प्रधानमन्त्री बिसन्चोको कारण बालुवाटारतिर लागे

भोली र पर्सी दुई दिन राष्ट्रिय बिदा घोसित
गणतन्त्रको प्रश्ताबमा भएको मतदानको गणना हुँदै, केही बेर मै गणतन्त्रको घोषणा हुने
जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउन प्रस्ताब पेश

बैठक भवन बाहिर जनताहरु खुशीयाली मनाउदै, भित्र मतदान शुरु

सभासदहरु अहिले गणतन्त्र मतदानका लागि हस्ताक्ष्यर गर्न लाइनमा लागेका छन्‌।

गणतन्त्रबारे मतदान प्रकृया शुरु हुनै लाग्यो

प्रधानमन्त्री कोइरालाकोतर्फबाट गृहमन्त्री कृष्णप्रशाद सिटौलाले गणतन्त्रको कार्यन्ब्यान गर्न प्रस्ताब पेश गरे।
९:२५ मा बैठक शुरु: प्रधानमन्त्री कोइरालाद्वारा संबिधान सभालाई सम्बोधन
"मेरो र देश को सपना पुरा हुँदैछ।"
-प्रधानमन्त्री कोइराला
बैठक भित्र चल्दै, बाहिर दुई ठाउँमा बमको धमाक










































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®