Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नेपालको ६०१ संविधान सभामा समलिङ्गीहरुको प्रतिनिधित्व



LGBT (lesbain, gay, bixesual & transgender) community is growing in Nepal. They are bold and beautiful. Blue Diamond Society, an umbrella organization of LGBT, is crusading against the discriminations faced by their community. The good news is that Sunilbabu Pant, Chairman of the society, is nominated as Constitution Assembly Member by CPN (United). To learn more visit: www.bds.org.np


Photos: eEyeCam

-बिशेष काठमाडौं ब्युरोबाट

काठमाडौं, May 2, 2008-
संविधान सभामा तेश्रो लिङ्गीको रुपमा चिनिएका समलिङ्गीहरुकोसमेत प्रतिनिधित्व हुने भएको छ । सुनसरी, नबलपरासीलगायतका जिल्लामा उम्मेदवारी दिएका समलिङ्गी उम्मेदवारहरुले विजय हासिल गर्न नसकेपनि उनीहरुकोपनि हक, अधिकार सुनिश्चित गराउन नेकपा संयुक्त ले आफ्नो कोटाबाट उनीहरुलाई संविधान सभामा लैजाने भएको छ।

समलिङ्गीहरुको हक अधिकारकालागि संघर्षरत 'ब्ल्यू डायमण्ड सोसाइटी' का संस्थापक अध्यक्ष सुनिलबाबु पन्तको नाम नेकपा संयुक्त ले निर्वाचन आयोगमा प्रस्तुत गरेको छ । समानुपातिकका ५ सिट जितेको सो पार्टीले समानुपातिकको बन्द सूचिमा उनको नाम राखेको थियो ।


Sunilbabu Panta and a homosexual person. Photos contributed: Sirab. Blue Diamond Society logo courtesy: www.bds.org.np

समलिङ्गीहरुलेपनि अन्य लिङ्गीले झैं नागरिकता लगायतका अधिकारको माग गर्दै पन्तले कानूनी र व्यवहारिक लडाईं लड्दै आएका छन् । उनको अगुवाईमा समान अधिकारकालागि सर्बोच्च अदालतमा दायर गरिएको मुद्धामा सोसाइटीले सफलता प्राप्त गरेको थियो । नेकपा संयुक्तले उनको अलवा अन्य ४ जनाको नाम आयोगमा बुझाइसकेको छ ।

























तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®