|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
आदिवासीहरुको हक, अधिकार सुरक्षित गर्न महासंघद्वारा संवैधानिक समितिहरु गठन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() महासंघ अन्तर्गतका संवैधानिक समितिहरुका विवरणहरुको सुची पढ्न यो लिङ्कमा जानुहोस् काठमाण्डौ, 25 Jan, 09- नेपाल आदिवासी जनजाति महासंघले संविधान निर्माण प्रकृयामा आदिवासी जनजातिहरुको तर्फबाट आधिकारीक अवधारणा प्रस्तुत गर्न मद्दत पुग्ने हिसावले १४ वटा विषयगत समितिहरुको गठन गरी देश/विदेशका सम्पूर्ण आदिवासी जनजातिहरुलाई यी समितिलाई सुझाव पठाइ सहयोग गर्न आह्वान गरेको छ। सो समितिहरु संविधान सभामा गठन भएका विषयगत समितिहरु र त्यसका काम/कार्यावाहीहरु अनुसरण गर्ने हिसावले नै गठन गरिएका छन् । प्रत्येक समितिहरुको संयोजनमा आदिवासी जनजातिका क्षेत्रमा विशेषज्ञता हासिल गरेका विद्वानहरुको सहभागिता रहेको छ । निर्धारीत समयमा यी समितिहरुले महासंघको तर्फवाट नयाँ वन्ने संविधान उपर अवधारणा पत्र बनाउनेछन् र संविधान समयमा पेश गर्नेछन् । देश/विदेशका सम्पूर्ण आदिवासी जनजातिहरुलाई यी समितिलाई सुझाव पठाइ सहयोग गर्न पनि आह्वान गरिएको छ । महासंघ अन्तर्गतका संवैधानिक समितिहरु र सङ्योजकहरु: १. मौलिक अधिकार तथा निर्देशन सिद्धान्त - अधिवक्ता सत्य मोहन जोशी थारु २. अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण - डा. कृष्ण ब. भट्टचन ३. राज्य पुन संरचना र राज्यशक्ति बाडँफाटँ - डा. सुमित्रा मानन्धर गुरुङ ४. व्यवस्थापकीय अंग स्वरुप निर्धारण - अर्जुन लिम्बु ५. राज्यको शासकीय स्वरुप निर्धारण - डा. चैतन्य सुव्बा ६. न्यायप्रणाली सम्वन्धी - अधिवक्ता कुमार इंगम ७. संवैधानिक निकाय संरचना निर्धारण - शान्ति राई ८. प्राकृतिक तथा सामाजिक एक्यबद्धता आधार निर्धारण - डा. ओम गुरुङ्ग ९. समितिको नामः साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति संयोजक: डा. मुक्ता सिहं लामा १० राष्ट्रिय हित संरक्षण - राजबहादुर राई ११. समितिको नामः संवैधानिक समिति संयोजक: नेफिन १२. समितिको नामः नागरिक सम्बन्ध समिति संयोजक: नेफिन १३. समितिको नामः जनमत संकलन तथा समन्वय समिति संयोजक: नेफिन १४. समितिको नामः क्षमता अभिवृद्धी तथा स्रोत ब्यवश्थापन समिति संयोजक: नेफिन महासंघ अन्तर्गतका संवैधानिक समितिहरुका विवरणहरुको सुची पढ्न यो लिङ्कमा जानुहोस् |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||