Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जनजाति महासंघद्वारा सरकारप्रति कडा आपत्ति

काठमाण्डौ, 6 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघले एक ले एक प्रस विज्ञाप्ति जारी गर्दै 'नेपाल सरकारवाट सुचिकृत भई सकेका तराईका विभिन्न आदिवासी जनजातिहरुको अस्तित्व र पहिचानलाई समाप्त पार्ने उदेश्यले सरकारले गरेको निर्णय विरुद्ध तराईमा जारी आन्दोलन दवाउने नियतले सरकार आन्दोकारीहरुको हत्यामा उत्रेकोमा घोर आपत्ति प्रकट' गरेको छ।

महासंघका सचिव निमा लामा हयोल्मोद्वारा मिति फागुन २३ गते
जारी प्रेस विज्ञाप्तिमा अगाडि भनिएको छ-

'आन्दोलनको क्रममा सुरक्षा निकायवाट हत्या गरिएका चितवन सौराहा सिसुवारका कमल चौधरीको परिवारलाई अविलम्व क्षतिपुर्ति दिलाई स्व. कमल चौधरीलाई शहीद घोषणा गर्न नेपाल आदिवासी जनजाति महासंघ जोडदर माग गर्दछ । साथै आन्दोलनको क्रममा घाईते भएकाहरुको सरकारले उचित उपचारको व्यवस्था गरियोस ।

तराईमा जारी आदिवासी जनजातिहरुको आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ पुर्ण समर्थन एवं ऐक्यबद्दता जाहेर गर्दछ । अन्दोलनरत तराईका सम्पुर्ण आदिवासी जनजातिहरुलाई सरकारले तत्काल वार्तामा वोलाई समस्याको समाधन गरियोस । अन्यथा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा देशव्यापीरुपमा सशक्त अन्दोलन गर्न वाध्य हुने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ ।'

-US Nepal Desk























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®