Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेसले प्रधानमन्त्रीबाट चित्तबुझ्दो सम्बोधन नआएसम्म सदन बहिष्कार गरिरहने

काठमाण्डौं, December 27, 2008- नेपाली कांग्रेसले आफ्नो तर्फबाट जारी संसदको अवरोधलाई निरन्तरता दिने संकेत दिएको छ । पार्टी नेता डा. रामशरण महतकाअनुसार नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डबाट ९ बुंदे माग कार्यान्वयनका सम्बन्धमा चित्तबुझ्दो सम्बोधन नआएसम्म सदन बहिष्कार गरिरहने छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच सदनमा जारी अवरोधको अन्त्य तथा सेना समायोजन सम्बन्धी विशेष समितिलाई पूर्णता दिने विषयमा वार्ता भएको थियो । हिजो माओवादी र एमालेबीच भएको सहमतिअनुसार तीन पार्टी संयुक्त बैठकमा बसेका थिए । कांग्रेस नेता डा. महतका अनुसारको बैठक सहमतिमा पुग्न सकेन ।

'प्रधानमन्त्रीबाट चित्तबुझ्दो सम्बोधन नआएसम्म सदन बहिष्कार भइरहन्छ' सम्बाददाताहरुसँगको साक्षात्कार कार्यक्रममा डा. महतले भने- 'हामी जवाफभन्दा पनि कार्यान्वयन भएको हेर्न चाहन्छौं ।' कब्जा गरिएका घरजग्गा फिर्ता, वाइसिएलको अर्धसैनिक संरचना खारेजीलगायतका सम्बन्धमा विगतको प्रतिवद्धता कार्यान्वयनमा आफूहरुले स्पष्ट धारणा राखेको जानकारी उनले गराए ।

-Sitaram Baral in Kathmandu



















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®