Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राष्ट्रिय सहमतीको सरकार निर्माणको लागि वार्ता जारी
नेपाली काँग्रेसको पाँच बुँदे सर्त

प्रमुख चार राजनीतिक दलका नेताहरु साउन २४ गते सिंहदरबार स्थित शान्ति
तथा पुनरनिर्माण मन्त्रालयमा। Photo: Santa
काठमाडौं, August 8, 2008-राष्ट्रिय
सहमतीको सरकार निर्माणको लागि राष्ट्रिपतिले दिएको दोस्रो म्याद सकिन ७
घण्टा मात्रै बाँकी छँदा प्रमुख चार राजनीतिक दलका नेताहरु छलफलमा व्यस्त
रहेका छन् ।
नेकपा माओवादी नेपाली काँग्रेस नेकपा एमाले र मधेशी जनअधिकार फोरमका
नेताहरु सिंहदरबार स्थित शान्ति तथा पुनरनिर्माण मन्त्रालयमा वार्ता गरी
रहेका छन् ।
विहान १० बजे शुरु हुने भनिए पनि दुई बजे तिर मात्रै शूरु भएको सो वार्तामा
विश्वासको वातावरण बनाउने भन्दै नेपाली काँग्रेसले पाँच बुँदे सर्त अघि
सारेको छ । वैठकमा सहभागी काँग्रेस नेता डा. रामशरण महतका अनुसार पाँच
बुँदै सर्तमा माओवादी भातृसंगठन वाईसिएलले कब्जा गरी रहेका सार्वजनिक
सम्पत्ति फिर्ता, समानन्तर सरकारको विघटन, जनुमुक्ति सेनाका क्याम्पहरु
सरकारको नियन्त्रणमा रहनु पर्ने र माओवादीले कब्जा गरेका नीजि घरजग्गा एक
हप्ता भित्र फिर्ता गर्नु पर्ने तथा विगतमा भएका सम्झौताको कार्यन्वयन
गर्नु पर्ने कुरा राखिएको छ।
आफ्नो पार्टीले सर्त राखे पनि छलफल सकारात्मकता तर्फ अघि बढेको महतको भनाई
थियो ।
वैठकको तस्बिर खिच्न जाँदा माओवादी अध्यक्ष प्रचण्डले वेइजिङ्गमा हुने
ओलम्पिक खेलको उद्घाटन हेर्नको लागि भए वैठक चाँडो सक्ने बताएका थिए ।
अध्यक्ष प्रचण्डको अनौपचारिक छलफलमा काँग्रेस, फोरम र एमालेका नेताहरुले
अनौपचारिक सहमती जनाए ।
-Santa Bagam in Kathmandu |
|